×
Lagani
Lagani Shiksha gif
कारोबार सुरु भएको २ मिनेटमै नेपाल इन्फ्रास्ट्रक्चको शेयर मूल्य बढ्यो



नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयर कारोबारको कारोबार सुरु भएको २ मिनेटमै १० प्रतिसत बढेर ६६० पुगेको हो। आज कारोबार सुरु भएको २ मिनेटमै कम्पनीको शेयरले १० प्रतिसत मूल्य बढाउन सफल भएको हो।

आइतवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको कम्पनीको मूल्य भने निरन्तर सर्किट लेभलमै बढीरहेको छ ।

Lagani Shiksha gif

प्रतिकित्ता रू. ६३० देखि खुलेको निफ्राको शेयर मूल्य २ मिनेटमै र्वाधिक १० प्रतिशत बढेर रू. ६६० पुगेको छ । केहि शेयर बिसलेशकले भने आज कम्पनीको शेयर करेक्सन हुने दाबि गरे पनि कम्पनीको मूल्य निरन्तर सर्किट लेभलमै बढीरहेको छ ।

152355962 146375737311610 2270034714634029326 n कारोबार सुरु भएको २ मिनेटमै नेपाल इन्फ्रास्ट्रक्चको शेयर मूल्य बढ्यो

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस