ज्योति लाइफ इन्स्योरेन्सले पनि आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले फागुन ७ गते कम्पनीलै आईपिओ निष्काशनको अनुमति प्रदान गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १९ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाेमा धितोपत्र बोर्डले फागुन ७ गते, शुक्रबार आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे हाे ।अब कम्पनीले चाँडैनै प्राथमिक शेयर निष्कासन गर्ने छ ।
कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted











