×
Lagani
Lagani Shiksha gif
समिटि लघुवित्तको लाभांश घोषणा



समीट लघुवित्त वित्तीय संस्थाले गत आव २०७७/ ७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्तको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको २५.२८५३१६ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले गत आवमा सजिलो लघुवित्त वित्तीय संस्थालाई गाभेर एकीकृत कारोबार गरेकाले बोनस शेयरमा कर भने लाग्ने छैन ।

Lagani Shiksha gif

हाल ३९ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनश वितरणपश्चात चुक्ता पूँजी ४९ करोड ४० लाख रुपैयाँ पुग्नेछ।

summit समिटि लघुवित्तको लाभांश घोषणा

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस