PMHPL 260 -4 ENL 1102 -18 ADBL 367 -11.1 NICLBSL 705.5 -7.5 SBID83 1098 8.7 NRM 426.1 -4.9 AHPC 267 -0.6 SWBBL 1065 2.1 AHL 651 2 MLBSL 2000 -26 MKJC 467.9 -1 MCHL 488.3 -3.7 NBL 292.2 1.2 HDL 1423.1 49.1 SAPDBL 569.6 -7.4 SCBD 1111 6 HURJA 220 -4.6 MDB 630 -3.8 BGWT 934.9 -21.1 HPPL 316.3 -3.6 SMJC 574 -6 KSBBLD87 1093.4 18.4 SNLI 585.1 -0.9 SBL 345 -8.1 RAWA 889 29 HRL 861 -4 RNLI 495.5 1.5 CZBIL 242 -10 PRIN 968 4 KDBY 9.21 -0.23 SFMF 10.2 -0.2 PROFL 655 7 SAGF 9.31 0.01 NIBLSTF 8.68 0 SICL 832 0 HATHY 1322 13 BFC 625 9.1 SIGS2 10.05 0 SJLIC 477 -7.5 SBCF 9 -0.2
×
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा



नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ९४ हजार ४३५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर–१, टाँडी, चितवनमा आफूले के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन पर्नेछ ।

तोकिएको मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेमा सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1000


0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस