CBBL 980 1 ALICL 714.5 -1.2 KRBL 613 0 UNL 48870 -930 DDBL 916.2 3.1 CFCL 647 27.1 KMCDB 1027.8 -11.1 RMF2 9.21 -0.13 SHINE 473 -1.8 MKHL 493 -6 SMFBS 1505.2 6.2 NRIC 803 -5 KBLD86 1115 0 JOSHI 305 -6.8 SICL 832 0 MMF1 8.98 0.1 CMF2 9.21 -0.1 LICN 1995.9 -27.1 SFMF 10.2 -0.2 SANIMA 326 -10.2 HHL 439 -3.2 NIBSF2 8.9 0.08 NLO 242.1 0 AVYAN 909 -6 SHEL 242.9 -4.7 NIBD84 1030 -20 NMBD87/88 1027 -3 SMHL 613.1 -4 USHEC 523 -7 KBL 234 -6.9 SIFC 628 10 NABBC 631 -12 GBILD86/87 1030 4 KDL 1059 16 NICAD8283 1169.8 86.8 ILBS 980 -21.5 NMBMF 695 -10 HLBSL 1010 -10 HATHY 1322 13 MEL 292 2
×
डिम्याटमा आयो सर्वोत्तम सिमेन्टको आईपिओ , कतिमा होला पहिलो कारोबार ?



सर्वोत्तम सिमेन्टले आईपिओ लगानीकर्ताको डिम्याट खातामा पठाएको छ।

कम्पनीले फागुन १३ गतेदेखि बुक बिल्डिङ प्रक्रियामार्फत प्रतिकित्ता ३६०.९० रूपैयाँमा सर्वसाधारणमा कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गरेको थियो। उक्त सेयर गोलाप्रथा मार्फत ५५ हजार ५ सय २१ जनाले ५० कित्ताका दरले पाएका थिए।

स्रोतका अनुसार कम्पनीको आईपियो आइतबार नेप्सेमा सूचीकरण गरिने छ।  आइतबार सुचीकारण भएमा सोमबारदेखि कारोबार हुने छ। कम्पनीको नेटवर्थ १७१.७४ रुपैयाँ रहेको हुदा ओपनिङ्ग रेञ्ज १७१.७४ रुपैयाँ देखि अधिकतम ५१५.७४ रुपैयाँसम्म हुने छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस