×
फेरी गृहमन्त्रि बन्दै रवि लामिछाने !



सत्तारूढ गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस सँग संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षमा सहमति हुन नसकेपछि सत्ता गठबन्धन भत्किएको छ।

नयाँ गठबन्धनको बनाउनको लागि वालुवाटारमा तीन दलकाे बैठक सुरू भएकाे छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरू सहभागी रहेका छन् ।  उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ ।

गतबर्षकै आधारमा जादा रास्वपाले गृहमन्त्रि पाउने छ। जसले गर्दा रवि लामिछाने गृहमन्त्रि बन्ने सम्भावना रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
भवानी पौडेल
Guest
भवानी पौडेल
March 4, 2024 1:06 pm

ठगबन्दन फेर्दै सिंहाशनमा मोजमा बस्दै नेतागण
चर्को अन्याय,अत्याचार,कुशासन भोग्ने जनता।


सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस