SONA 473.2 -7.8 GCIL 498 -5.8 HURJA 220 -4.6 NMFBS 1435 1 MLBBL 1635 15 UMHL 308 -4 UAIL 639 -1 KSBBLD87 1093.4 18.4 HBLD83 1056.3 0.3 C30MF 9.74 0 HHL 439 -3.2 NICA 452 -13 SPDL 310 5 CHDC 1684 -35.9 PMLI 562 1 SALICO 747 -9.1 NBL 292.2 1.2 NWCL 975 -13.9 NIBLGF 9.1 0.38 LBLD86 1081 -0.2 UNLB 2527 -3.9 SKBBL 934 -3 CIZBD90 1081 1 SNMAPO 190 0 KSY 9.22 -0.19 GBLBS 738 -10 MKJC 467.9 -1 GBBL 447 -6 KBLD89 1156 1 MBL 255 -4 MEHL 380.1 -19.9 MKCL 1497 -26 BEDC 470 0 NIBSF2 8.9 0.08 AHPC 267 -0.6 SGHC 393.6 0.1 KDBY 9.21 -0.23 LBBLD89 1208.5 23.5 ENL 1102 -18 CMF2 9.21 -0.1
×
सर्वसाधारणको लागि आईपियो निष्कासन गर्दै पशुपति रिन्यूएबल्स।



पशुपति रिन्यूएबल्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

लिसरा रिसेप्सन्स , नक्साल, काठमाडौंमा बोलाएको साधारणसभामामा आईपीओ निष्कासन गर्ने प्रस्ताव रहेको छ। कम्पनीले चैत ७ गते प्रथम वार्षिक साधारण सभा बोलाएको हो। उक्त सभा दिउँसो २:३० बजे गर्ने कम्पनीको तयारी रहेको छ।

उक्त सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव सँगै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

साथै सभाले सञ्चालकहरूको निर्वाचन गर्ने र कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस