NBF2 9.15 -0.05 API 289.5 2.5 KPCL 493 -0.8 RMF2 9.21 -0.13 PROFL 655 7 GHL 218.5 -1.1 ICFC 823.9 74.9 GMFIL 623 1 LSL 253.5 -5.5 SBLD89 1200 16.1 JBBL 351 -3.1 PRVU 248 -10 NBF3 9.04 0.17 MBL 255 -4 SMHL 613.1 -4 RNLI 495.5 1.5 TPC 465 6 MBJC 321 -8 MANDU 885 -14 AHPC 267 -0.6 SBL 345 -8.1 SJCL 326 -3.7 KDL 1059 16 MHCL 410 -7 SHLB 1886.9 1.9 GRDBL 743 5 NGPL 472 -2.9 UMHL 308 -4 MKHC 339 -1 AHL 651 2 PCBL 292 -2 KSBBL 448 -3 IGI 600 -4 DLBS 1374 30 LLBS 1050 5 NTC 980.1 -2.4 VLUCL 588 -1.9 SANIMA 326 -10.2 C30MF 9.74 0 MKJC 467.9 -1
×
फागुन ११ गते बस्दै नेरुडेको साधारण सभा ,कति छ लगानीकर्तालाई लाभांश ?



नेरुडे लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा बस्ने भएको छ ।

सभा फागुन ११ गते उद्योग संगठन मोरङको सभा हल, विराटनगर–२ मा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले यसअघि नै सभामा लाभांश वितरण नगर्ने जनाएको छ जसकारण लगानीकर्ताहरुको हात खली हुने भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पनि सभामा पेश हुनेछ ।

साधारण सभा प्रयोजनका लागि माघ २४ गते बुक क्लोज भइसकेको छ । तसर्थ, माघ २३ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । हाल नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । तसर्थ, मर्जरपछि पुनः निर्वाचन नभएसम्म हालकै सचालक समितिलाई निरन्तरता दिने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस