ENL 1102 -18 SONA 473.2 -7.8 GILB 1268.4 4.4 PBD88 1102.1 2.1 STC 5908 9 NICL 990.2 -4.8 RHGCL 388 0 EBL 605 5 NIL 912 8 HEIP 381.8 20.8 KDBY 9.21 -0.23 GFCL 1051.1 6 PRVU 248 -10 NBBD2085 1100 0 PROFL 655 7 NMBMF 695 -10 TRH 1118 -5 NMLBBL 769 -11 USLB 1467 -2.9 EBLD85 1105 5 MMKJL 543.6 9.6 RHPL 364 -5.2 AHL 651 2 NBL 292.2 1.2 MBLD2085 1085 6.5 DDBL 916.2 3.1 SLBSL 1398.4 21.4 MEHL 380.1 -19.9 BARUN 379 -6.1 GBBL 447 -6 MKHC 339 -1 SAHAS 505 28 MLBS 1532.3 -86.7 SNMAPO 190 0 SGIC 641.2 -4.8 MFIL 768 48 SMATA 875 -16 KSY 9.22 -0.19 NLICL 606 -4 DLBS 1374 30
×
महिला लघुवित्तको साधारण सभा फागुन २७ गते बस्दै, शेयरधनीकाे हात खाली



महिला लघुवित्तले वार्षिक साधारण सभा बोलाएको छ।

सभा फागुन २७ गते हिमालय दृश्य रिसोर्ट धुलिखेलमा बिहान ११ बजेदेखि सुरु हुनेछ। यस वर्ष शेयरधनीहरुको हात खाली नै हुनेभएको छ किनभने कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन।

सभामा कम्पनीले संस्थापक सेयरधनीबाट ४ जना सञ्चालक निवार्चन गर्नेछ  । सभामा अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ। आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ। सभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गर्दैछ। फागनु १४ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस