MATRI 1405 -8 SHLB 1886.9 1.9 PBD85 1079.9 19.9 SWMF 812 -13 MKJC 467.9 -1 HEIP 381.8 20.8 RMF1 9.15 -0.1 NRN 905 -8 JBLB 1534 -3 PPL 461 -2.5 LSL 253.5 -5.5 MNBBL 395.8 -0.8 HLI 472 -4 SFEF 9.29 0.22 GVL 538.5 -22 NWCL 975 -13.9 HHL 439 -3.2 MLBBL 1635 15 NABIL 594 3 NIBD84 1030 -20 UMHL 308 -4 NMBMF 695 -10 UAIL 639 -1 CIZBD90 1081 1 IGI 600 -4 BNHC 466.9 0.7 AVYAN 909 -6 GLBSL 1600.4 -29.6 MANDU 885 -14 MERO 760 0.5 EBL 605 5 TSHL 909 -11 SMB 1809 4 GFCL 1051.1 6 BHDC 583 5.4 GBILD86/87 1030 4 USHEC 523 -7 LICN 1995.9 -27.1 SICL 832 0 NIMBPO 176.9 -1.1
×
साना किसान विकास लघुवित्तको लाभांश घोषणा , नगद र कति ?



साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

संस्थाको ९ मंसिरमा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र सोमा लग्ने कर प्रयोजनाको लागि एक दशमलव ३१ प्रतिशत नगद लाभांश गरी कुल कुल २६ दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस