ILBS 980 -21.5 MKHC 339 -1 SIGS3 9.45 0.09 NICBF 9.3 -0.08 MBJC 321 -8 SAEF 11.22 0.17 NIBLGF 9.1 0.38 SMH 1064.8 5.9 ULBSL 3199 37 NMB50 10.3 0.05 JSLBB 1513.9 38.9 CIZBD90 1081 1 FMDBL 758 -0.1 SAPDBL 569.6 -7.4 MND84/85 1030 2 NICLBSL 705.5 -7.5 NADEP 1030 -55 MMF1 8.98 0.1 SFEF 9.29 0.22 NLIC 814 -13.4 NMLBBL 769 -11 FOWAD 1479 0 HRL 861 -4 MEN 631.1 -3.9 SDBD87 1035 4 KBL 234 -6.9 JBLB 1534 -3 DORDI 429 -3.3 RLFL 625 6.9 DDBL 916.2 3.1 SHINE 473 -1.8 RHGCL 388 0 MSHL 938 3 USHEC 523 -7 ALICL 714.5 -1.2 KKHC 260 -2 HEI 648 -10 HLBSL 1010 -10 GLBSL 1600.4 -29.6 MATRI 1405 -8
×
बुटवल पावर, ग्लोबल आइएमई लघुवित्त र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन



आज पुस १८ गते बुधबार ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यस दिन बुटवल पावर कम्पनी, ग्लोबल आइएमई लघुवित्त र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।  बुटवल पावर कम्पनीले गत वर्षको नाफाबाट करसहित ५% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा कार्की ब्यांक्वेट बबरमहल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

यसैगरी, शिवम् सिमेन्ट्सले गत वर्षको नाफाबाट प्रतिशत १४.२५% बोनस सेयर र कर तिर्न ०.७५% नगद लाभांश वितरण गर्दै छ । उक्त लाभांश पारित गर्न पुस २७ गते साधारण सभा बोलाएको छ । सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

साथै, ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कर सहित १०% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २९ गते साधारण सभा डाकेको छ । सभा बेस्ट रिर्सोट नेपाल लेकसाइड, पोखरामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

यी ३ वटै कम्पनीले बिहीबार पुस १९ गते बुक क्लोज गर्दैछन् । तसर्थ, पुस १८ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस