×
Lagani
Lagani Shiksha gif
आज कहाँ-कहाँ वर्षा र हिमपातकाे सम्भावना छ ?



नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

बुधबार बिहान पहाडी भूभागमा आंशिक बदली छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

Lagani Shiksha gif
sharehubapk आज कहाँ-कहाँ वर्षा र हिमपातकाे सम्भावना छ ?

राति देशका पहाडी भूभागमा बदली रहनेछ ।  बिहीबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको आँकलन गरिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस