×
Lagani
Lagani Shiksha gif
नेरुडेले बोलायो १० पुषमा साधारणसभा, बुकक्लोज कहिले ?



नेरुडे लघुवित्त वित्तीय संस्थाले १० पुषमा १५औँ  साधारणसभा बोलाएको छ । संस्थाले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न सभा आह्वान गरेको हो ।

साधारणसभा प्रयोजनार्थ लघुवित्तले २६ मंसिरदेखि १० पुससम्म बुकक्लोज गर्न लागेको छ । जसअनुसार २३ मंसिरसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

Lagani Shiksha gif
sharehubapk नेरुडेले बोलायो १० पुषमा साधारणसभा, बुकक्लोज कहिले ?

सभामा हाल कायम चुक्ता पुँजीको २१  दशमलव ४८ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ एक दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस