×
मलेसिया जाँदै रबि लामिछाने।



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मलेसियाँ जादैँछन् ।

हालै मात्रै केन्द्रिय समितिवाट राजनीतिक धारणा सार्बजनिक गरेको रास्वपा सभापति लामिछाने पर्सी हुने एक कार्यक्रमका लागि मलेसिया जान लागेका हुन् ।

डिसेम्बर ३ मा मलेसियाको राजधानी क्ववालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा हुने भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Bhesh Raj Pathak
Guest
Bhesh Raj Pathak
December 1, 2023 9:19 am

अधुराे समाचार ।।।। काम कुरा थाहा छैन ?????



ताजा समाचार
लोकप्रिय
सिफारिस