BEDC 470 0 UAIL 639 -1 SPHL 666.9 16.9 LBBL 475 -4.8 RLFL 625 6.9 EHPL 840 7.9 PRIN 968 4 SPC 520 5 UNHPL 266 0 BHPL 655.1 -12.7 LEC 276.8 -6 SONA 473.2 -7.8 ULHC 390 -7.9 MKHL 493 -6 NICA 452 -13 BOKD86 1040 18 STC 5908 9 MFIL 768 48 SMATA 875 -16 KSY 9.22 -0.19 PMHPL 260 -4 CZBIL 242 -10 LICN 1995.9 -27.1 NICGF2 8.78 -0.02 NICD83/84 1062 -19 MBJC 321 -8 LVF2 9 0 NBF2 9.15 -0.05 LBLD86 1081 -0.2 NIMB 241.9 -9.1 KBSH 2386 -9 NRN 905 -8 AKPL 248.5 -2.5 GBBLPO 205 0 GFCL 1051.1 6 NFS 1350 -43 NICFC 8.97 -0.33 MLBBL 1635 15 NRM 426.1 -4.9 GMFIL 623 1
×
घटयो डलर र युरोको भाउ।



नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३३ रुपैयाँ १४ पैसा र बिक्री दर १३३ रुपैयाँ ७४ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २८ पैसा र बिक्री दर १४५ रुपैयाँ ९४ पैसामा कारोबारको अनुमति दिएको छ ।

राष्ट्र बैंकले हिजो अमेरिकी डलरको १ को खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा र युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ९९ पैसा र बिक्री दर १४६ रुपैयाँ ६५ पैसा तोकेको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८७ रूपैयाँ ८४ पैसा तथा बिक्री दर ८८ रूपैयाँ २३ पैसा, क्यानेडियन डलर ९७ रूपैयाँ ७८ पैसा तथा बिक्री दर ९८ रूपैयाँ २२ पैसामा कारोबार गर्न अनुमति दिएको छ ।

जापानी येन १० को खरिददर ९ रूपैयाँ ०१ पैसा तथा बिक्री दर ९ रूपैयाँ ०५ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ ६५ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७३ पैसा कायम गरिएको छ ।

साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४९ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ६५ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ २५ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ४२ पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस