UNL 45000 750 NICLBSL 677.9 14.1 JALPA 1452 -18 SIGS3 8.77 0 MKCL 1189.7 33.6 ADBL 269 10 STC 4794 -16 BEDC 410.9 -13.7 HEI 614 -5 NLIC 619 1.3 KDL 1200 -20 RLFL 408 6.4 FOWAD 1295 8 MLBS 1362 32 JBBD87 979.1 -2 SMJC 401 -6 BNHC 609 -19 BNL 16148.5 -329.5 NMLBBL 719 11 SAPDBL 326 1 SHL 436.5 -1.5 GHL 152 3.2 MMKJL 493 -3 RIDI 171.9 -2.1 EHPL 579 -27 LBBLD89 1120 0 SMHL 627 1.8 NICSF 9.3 0.18 CMF1 9.03 0 SHPC 330 -1 VLUCL 518 -12 SEF 8.17 -0.22 UAIL 586 -2 KSBBL 376.5 2.5 SHIVM 503.3 6.3 MPFL 515 -0.8 HPPL 265 0 NIMB 160.1 1.9 NICAD85/86 1050 6 HDHPC 132.5 0.5
×
घटयो डलर र युरोको भाउ।



नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३३ रुपैयाँ १४ पैसा र बिक्री दर १३३ रुपैयाँ ७४ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २८ पैसा र बिक्री दर १४५ रुपैयाँ ९४ पैसामा कारोबारको अनुमति दिएको छ ।

राष्ट्र बैंकले हिजो अमेरिकी डलरको १ को खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा र युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ९९ पैसा र बिक्री दर १४६ रुपैयाँ ६५ पैसा तोकेको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८७ रूपैयाँ ८४ पैसा तथा बिक्री दर ८८ रूपैयाँ २३ पैसा, क्यानेडियन डलर ९७ रूपैयाँ ७८ पैसा तथा बिक्री दर ९८ रूपैयाँ २२ पैसामा कारोबार गर्न अनुमति दिएको छ ।

जापानी येन १० को खरिददर ९ रूपैयाँ ०१ पैसा तथा बिक्री दर ९ रूपैयाँ ०५ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ ६५ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७३ पैसा कायम गरिएको छ ।

साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४९ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ६५ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ २५ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ४२ पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस