×
Lagani
Lagani Shiksha gif
घट्यो पेट्रोलियम पदार्थको मूल्य।



नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।

Lagani Shiksha gif
sharehubapk घट्यो पेट्रोलियम पदार्थको मूल्य।

oin nigam notic1697379089 घट्यो पेट्रोलियम पदार्थको मूल्य।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस