UPCL 262.2 -2.7 HBL 260 -13 BOKD86 1040 18 TAMOR 482.9 -2.1 UHEWA 476 -11 LUK 9.21 -0.09 HLI 472 -4 ULHC 390 -7.9 RMF1 9.15 -0.1 SPHL 666.9 16.9 PMHPL 260 -4 GBBLPO 205 0 PFL 652 -1 NMB50 10.3 0.05 RFPL 532 11.1 JBBL 351 -3.1 MLBSL 2000 -26 SBD87 1048 11.9 USLB 1467 -2.9 USHL 783.2 -13.7 MSLB 1564 -70 SICL 832 0 MKHC 339 -1 DLBS 1374 30 PBLD87 1028 -2 RIDI 235 0 MLBS 1532.3 -86.7 MMF1 8.98 0.1 MERO 760 0.5 HRL 861 -4 KKHC 260 -2 PMLI 562 1 HDL 1423.1 49.1 SBL 345 -8.1 RMF2 9.21 -0.13 BHDC 583 5.4 GLH 244 -2 CGH 909 -5 ADBL 367 -11.1 MLBL 398 -6.9
×
सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज असोज १४ गते आइतबार अन्तिम दिन हो ।

साधारण सभा प्रयोजनका लागि असोज १५ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनि सक्नुपर्नेछ । यस बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५.७९% नगद लाभांश (कर सहित)  वितरण गर्दैछ ।

सिटिजन्स बैंकले असोज २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस