SMJC 574 -6 CGH 909 -5 API 289.5 2.5 SAEF 11.22 0.17 EHPL 840 7.9 SBCF 9 -0.2 NRN 905 -8 ILBS 980 -21.5 NBF2 9.15 -0.05 NICGF2 8.78 -0.02 SBL 345 -8.1 AKPL 248.5 -2.5 SIKLES 707 -3 HHL 439 -3.2 RLFL 625 6.9 CYCL 1540 -7 SWBBL 1065 2.1 NIFRA 280 -5 KKHC 260 -2 NIBSF2 8.9 0.08 GMFBS 1512.1 -16.9 SRLI 443.1 -4.9 NICL 990.2 -4.8 CZBIL 242 -10 PBD88 1102.1 2.1 SHL 512 -4.5 ALBSL 1040 -4 SPIL 853 -18 SNMAPO 190 0 PROFL 655 7 EBL 605 5 KSBBLD87 1093.4 18.4 CFCL 647 27.1 SRBLD83 1065 -10 HATHY 1322 13 SICL 832 0 KBL 234 -6.9 SLBSL 1398.4 21.4 MEL 292 2 SMATA 875 -16
×
किलाेकाे १ सय ५० रुपैयाँ सम्म पुग्यो चिनीको मूल्य , सरकार भने मौन !



बजारमा चिनीको अभाव भएसंगै चिनिको मूल्य ह्वात्तै बढेको छ।

एकमहिना अघि १ सय रुपैया किलोमा पाइने चिनीलाई केहि व्यापारीहरुले मनलाग्दी रुपमा भाउ बढाएर बिक्रि गरेका हुन्।  चिनीको भाउ किलोमै ५० रुपैयाँसम्म बढेको छ ।

कुनै कुनै खुद्रा पसलमा चिनी नै छैन भने हुनेहरुले मनलाग्दी भाउ लिइरहेका छन्। नियम अनुसार १० प्रतिसत भन्दा बढी नाफामा विक्री गर्न नमिले पनि ६०% बढी सम्ममा विक्री गर्दा सरकार चुप बसेको छ। त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको बिक्री स्थगित गरेको छ भने नेपाल खुद्रा व्यापार सङ्घले खाद्य तथा किराना वस्तुको मूल्य सूचीबाट चिनीको नाम हटाएको छ ।

व्यवसायीहरुले भने सरकारले चिनीको आयात अनुमति नदिएको कारणले गर्दा चिनीको अभाव भएको बताएका छन्।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस