BFC 625 9.1 CIT 2195 0 HIDCL 270.7 -4.1 NICA 452 -13 PRSF 9.54 -0.11 LLBS 1050 5 NBBD2085 1100 0 MEHL 380.1 -19.9 FMDBL 758 -0.1 UAIL 639 -1 SEF 9.51 -0.24 SICL 832 0 NSIF2 10.52 0.02 MKJC 467.9 -1 DORDI 429 -3.3 SNLI 585.1 -0.9 MAKAR 500 6 MMKJL 543.6 9.6 HBLD83 1056.3 0.3 KSBBLD87 1093.4 18.4 ULBSL 3199 37 PMLI 562 1 KSBBL 448 -3 SWBBL 1065 2.1 CBBL 980 1 SHEL 242.9 -4.7 LBBL 475 -4.8 PPCL 262 -5.2 PBD88 1102.1 2.1 PBD84 1065 1.7 SMB 1809 4 NIL 912 8 MFLD85 1050 -20 MERO 760 0.5 MHL 725 3.5 USHL 783.2 -13.7 MSLB 1564 -70 LBBLD89 1208.5 23.5 GBLBS 738 -10 MLBS 1532.3 -86.7
×
सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?



सन  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर नेप्सेमा सूचीकृत भएको छ।

आज कम्पनीको ३ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। भोलि सार्बजनिक विदा भएको हुदा पर्सीबाट कम्पनीको सेयर कारोबार हुने छ। इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारीसहित सर्वसाधारणका लागि बिक्री गरेको ९६ लाख कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २ करोड २४ लाख कित्ता गरि  ३ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो।

कम्पनीले SNLI कारोबार सङ्केत प्राप्त गरेको छ भने पहिलो कारोबारका लागि इन्स्योरेन्सलाई नेप्सेले १५८ रुपैयाँ ४१ पैसादेखि ४७५ रुपैयाँ २३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Uttam pokhrel
Guest
Uttam pokhrel
September 19, 2023 1:35 pm

Nepal life hoina hola sachyaunu parni dekhiyo starting ma sun nepal hunu parni nepal life vayexa



साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस