SIKLES 707 -3 KEF 9 0.28 KRBL 613 0 C30MF 9.74 0 MKHC 339 -1 PPCL 262 -5.2 MKJC 467.9 -1 NICL 990.2 -4.8 SHL 512 -4.5 NFS 1350 -43 UMRH 475 -1.9 SGHC 393.6 0.1 NRM 426.1 -4.9 ILBS 980 -21.5 SBI 482.9 -6 PFL 652 -1 MSLB 1564 -70 UNLB 2527 -3.9 MBL 255 -4 GBILD86/87 1030 4 SPL 813 -12.1 DLBS 1374 30 NMB 263.9 -7.1 SALICO 747 -9.1 UHEWA 476 -11 GBBL 447 -6 KBLD86 1115 0 CITY 805 -17 IHL 499 -1 MFIL 768 48 SFCL 704.1 63.6 BNHC 466.9 0.7 JBLB 1534 -3 CIZBD90 1081 1 ULBSL 3199 37 CHDC 1684 -35.9 ALICL 714.5 -1.2 TRH 1118 -5 NBL 292.2 1.2 SINDU 667 -6
×
कारोबारमा आउदै घोराही सिमेन्ट , अप्पर स्याङ्गे र थ्रीस्टारको आइपियो , ओपनिङ्ग रेञ्ज कति ?



नेपाल स्टक एक्सचेन्जमा बिहीवार सूचीकृत  तिन कम्पनीको आइतबार पहिलो कारोबार हुने भएको छ।

एक्सचेन्जमा घोराही सिमेन्टको  ३ करोड ९७ लाख १९ हजार ६ कित्ता  , थ्रीस्टार हाइड्रोपावर लिमिटेडको ४९ लाख २५ हजार कित्ता र अप्पर स्याङ्गे हाइड्रोपावरको २२ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो ।

अप्पर स्याङ्गे हाइड्रोपावरलाई नेप्सेले स्टक सिम्बोल यूएसएचएल प्रदान गरेको छ। साथै पहिलो कारोबारको लागि रू. ८४ दशलमव ५४ देखि २५३ दशमलव ६२ ओपन रेञ्ज टोकेको छ । यही रेञ्जका आधारमा कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आइतवारदेखि कारोबारमा आउनेछ ।

त्यस्तै नेप्सेले थ्रीस्टार हाइड्रोपावरलाई स्टक सिम्बोल टिएसएचएल प्रदान गरेको छ भने पहिलो कारोबारको लागि रू. ८५ दशलमव ६५ देखि २५६ दशमलव ९५ ओपनिङ्ग रेञ्ज  टोकेको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर आइतवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

साथै घोराही सिमेन्टको सेयर कारोबारका लागि नेप्सेले ‘जीसीआइएल’ संकेत दिएको छ भने पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता २२६.६१ रुपैयाँदेखि ६७९.८३ कित्तासम्म ओपनिङ रेन्ज तोकेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस