PROFL 655 7 SLBBL 958.9 -4.2 SAPDBL 569.6 -7.4 SANIMA 326 -10.2 BGWT 934.9 -21.1 MFLD85 1050 -20 SNMAPO 190 0 IGI 600 -4 GBILD86/87 1030 4 RAWA 889 29 MEHL 380.1 -19.9 AKJCL 209 -3 NIBD2082 1099 0 GLH 244 -2 CIZBD86 1060 -10 RBCLPO 12300 88 MANDU 885 -14 NICL 990.2 -4.8 PHCL 465.1 -9.9 HBLD83 1056.3 0.3 CYCL 1540 -7 NLIC 814 -13.4 PBD85 1079.9 19.9 NIMB 241.9 -9.1 RADHI 397.9 7.9 VLBS 902.5 -7.5 GMFBS 1512.1 -16.9 ULBSL 3199 37 SEF 9.51 -0.24 RLFL 625 6.9 PPCL 262 -5.2 RHPL 364 -5.2 RMF1 9.15 -0.1 CORBL 958.8 -10.2 OHL 925 -9 LLBS 1050 5 SLCF 9.21 -0.1 SMHL 613.1 -4 SJCL 326 -3.7 PMLI 562 1
×
बलेफी हाइड्रोपावरको हकप्रद सेयर संशोधन



बलेफी हाइड्रोपावर लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर संशोधन गरेको छ ।

यस कम्पनीको बसेको सञ्चालक समितिको बैंठकले बैंकको ऋण तिर्न नपुग्ने भएपछि संशोधन गरेर शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । यसर्थ, कम्पनीले अब १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ ।

उक्त प्रस्ताव कम्पनीको वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गरिनेछ । कम्पनीले माथिल्लो बलेफी–ए जलविद्युत आयोजनाको बैंक कर्जा चुक्ता गर्ने उद्दयश्यले हकप्रद जारी गर्ने लागेको जनाएको छ ।

साधारणसभाबाट प्रस्ताव पारित भएपछि थप प्रक्रिया अघि बढ्नेछ । यसअघि कम्पनीको गत फागुन १२ गते बसेको सञ्चालक समितिको बैंठकले १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस