JBBL 320 6 LBBLD89 1120 -105.5 SPIL 870.9 11 UMHL 272 16 NICAD8283 1188.6 0 BEDC 464 20 GBIME 198.3 4.1 NUBL 720 8.1 NMBD87/88 975 0 MSLB 1375 24 GHL 178 11.3 CYCL 1580 30.1 RBCLPO 10211 116 UHEWA 491 24.7 NMBMF 770 10 MKCL 1405 15 CHCL 474 9 GMFIL 534.3 14.3 RHPL 313 18 ALICL 637 14 KBSH 1535 26 KSBBLD87 1005 -20 SBID89 975 -16.5 UPCL 218 11.9 AHL 544 23.7 DOLTI 487 25 SJLIC 432 2.1 NICSF 9.48 -0.12 NHDL 561.9 27.9 MFLD85 1016.9 -21.9 PRVU 166.9 3.2 NIMBPO 141.6 2.7 SIFC 498.9 8.9 LBBL 424.8 8.2 IGI 560 2 SMB 1854 -6 SAMAJ 2950 24 EHPL 566 15.9 JBBD87 973.1 0 SCB 608 6
×
बलेफी हाइड्रोपावरको हकप्रद सेयर संशोधन



बलेफी हाइड्रोपावर लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर संशोधन गरेको छ ।

यस कम्पनीको बसेको सञ्चालक समितिको बैंठकले बैंकको ऋण तिर्न नपुग्ने भएपछि संशोधन गरेर शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । यसर्थ, कम्पनीले अब १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ ।

उक्त प्रस्ताव कम्पनीको वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गरिनेछ । कम्पनीले माथिल्लो बलेफी–ए जलविद्युत आयोजनाको बैंक कर्जा चुक्ता गर्ने उद्दयश्यले हकप्रद जारी गर्ने लागेको जनाएको छ ।

साधारणसभाबाट प्रस्ताव पारित भएपछि थप प्रक्रिया अघि बढ्नेछ । यसअघि कम्पनीको गत फागुन १२ गते बसेको सञ्चालक समितिको बैंठकले १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस