NTC 980.1 -2.4 SPDL 310 5 SDBD87 1035 4 GBBL 447 -6 CHDC 1684 -35.9 SCB 691.1 3.6 KRBL 613 0 SIKLES 707 -3 MBLD2085 1085 6.5 SMB 1809 4 UNLB 2527 -3.9 RURU 740 -9.8 DDBL 916.2 3.1 NHDL 570 0 SWBBL 1065 2.1 CORBL 958.8 -10.2 GLH 244 -2 UHEWA 476 -11 LICN 1995.9 -27.1 GIBF1 9.69 0.1 BFC 625 9.1 RHGCL 388 0 NRIC 803 -5 GLBSL 1600.4 -29.6 VLBS 902.5 -7.5 PBLD87 1028 -2 MPFL 751 5 IGI 600 -4 SLBBL 958.9 -4.2 ULBSL 3199 37 SBCF 9 -0.2 HEI 648 -10 SPL 813 -12.1 NBF2 9.15 -0.05 SCBD 1111 6 CZBIL 242 -10 NYADI 305.4 -6.6 MKHL 493 -6 PRIN 968 4 SRLI 443.1 -4.9
×
सेयर बेच्नुअघि यी कुरा जाच गर्न सीडीएससीको अनुरोध।



सीडीएस एन्ड क्यिरिङ लिमिटेडले लगानीकर्ताहरुलाई आफ्नो हितग्राही खातामा रहेको धितोपत्र बिक्री गर्न योग्य रहेको यकिन गरेर मात्र बिक्री गर्न अनुरोध गरेको छ ।

सीडीएसले डिम्याट खातामा रहेका धितोपत्र विभिन्न कारणले रोक्का हुन सक्ने र यसरी रोक्का हुँदा दोस्रो बजारमा बिक्री गरी राफसाफ गर्न नसक्दा क्लोजआउट हुने समस्या देखिने गरेको छ ।

त्यसैले लगानीकर्ताले धितोपत्र बेच्नु भन्दा अघि उक्त धितोपत्र बिक्री गर्न योग्य रहेको यकिन गर्न सीडीएसले अनुरोध गरेको हो । मेरो सेयरको ‘माई सेयर’ पेजमा देखिने धितोपत्रको अवस्था मध्ये फ्रि ब्यालेन्समा रहेको परिमाणको धितोपत्र मात्र बिक्री गर्न योग्य रहेको जनाएको छ ।

नयाँ आर्थिक वर्ष लागेसँगै डिम्याट खाता नविकरण गर्नु पर्ने हुन्छ । यदि उक्त खाता नविकरण गरिएको छैन भने यस्तै समस्या देखिने गर्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस