LLBS 1050 5 NIBLSTF 8.68 0 HLI 472 -4 GIBF1 9.69 0.1 NABIL 594 3 RBCL 17071 -109 UHEWA 476 -11 SHEL 242.9 -4.7 SIGS3 9.45 0.09 KEF 9 0.28 NHDL 570 0 PPL 461 -2.5 MMKJL 543.6 9.6 BGWT 934.9 -21.1 BEDC 470 0 EDBL 645 -1.9 PRVU 248 -10 BARUN 379 -6.1 PMLI 562 1 SEF 9.51 -0.24 CYCL 1540 -7 API 289.5 2.5 MEHL 380.1 -19.9 NTC 980.1 -2.4 GBILD86/87 1030 4 NGPL 472 -2.9 TRH 1118 -5 GUFL 735 5 SHL 512 -4.5 ILI 483.5 -2.5 TSHL 909 -11 DDBL 916.2 3.1 NRIC 803 -5 LUK 9.21 -0.09 NBL 292.2 1.2 CIT 2195 0 MLBL 398 -6.9 JSLBB 1513.9 38.9 NIL 912 8 SBCF 9 -0.2
×
घोराही सिमेन्टको आईपीओ बाडँफाटँ , आवेदन दिने सबैले पाए १० कित्ता।



घोराही सिमेन्टको आईपीओ बाडँफाटँ भएको छ।

आईपियोमा रितपूर्वक आवेदन दिएका सबै ५ लाख ५७ हजार ७०१ जना लगानीकर्ताहले १० कित्ताको दरले सेयर हात पारेका छन्। उक्त आईपीओमा १० देखि ७० कित्तासम्म आवेदन दिएका ५ लाख ५३ हजार ४४ जनाले मागअनुसार सेयर पाएका छन । यसैगरी, ८० कित्तादेखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६५७ जनालाई ७० कित्ताका दरले सेयर पाएका छन् ।

त्यस्तै  बाँकी रहेको ६ हजार ९१० कित्ता सेयर गोलाप्रथामार्फत ८० कित्तामाथि आवेदन दिएका ४ हजार ६५७ जना मध्येबाट ६९१ जनालाई १० कित्ताका दरले थप सेयर दिइएको छ ।  उक्त आईपीओकाे बाडँफाटँ  निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडद्वारा आज दिउँसो नक्सालस्थित नबिल इन्भेष्टमेन्टको कार्यालयमा गरिएकाे थियाे ।
कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म कुल ५ लाख ८१ हजार ५ सय ४६ जना लगानीकर्ताहरूले १ करोड ३ लाख २४ हजार २ सय ६० कित्ताको लागि आवेदन दिएका थिए ।

 

 

ghor e1689509014629 घोराही सिमेन्टको आईपीओ बाडँफाटँ , आवेदन दिने सबैले पाए १० कित्ता।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस