HDHPC 208.8 -4.1 MBJC 321 -8 BHDC 583 5.4 MANDU 885 -14 MKHL 493 -6 PCBL 292 -2 LBBLD89 1208.5 23.5 CIZBD86 1060 -10 GVL 538.5 -22 NICBF 9.3 -0.08 JBBL 351 -3.1 CKHL 632 -8 NHPC 220.1 0 SFCL 704.1 63.6 PMHPL 260 -4 ACLBSL 1035 0 GUFL 735 5 GRDBL 743 5 MEN 631.1 -3.9 PSF 9.51 -0.09 NBF2 9.15 -0.05 UNL 48870 -930 MCHL 488.3 -3.7 SRBLD83 1065 -10 API 289.5 2.5 LBBL 475 -4.8 DDBL 916.2 3.1 ULBSL 3199 37 CGH 909 -5 SMFBS 1505.2 6.2 GBLBS 738 -10 KDBY 9.21 -0.23 GMFBS 1512.1 -16.9 UMRH 475 -1.9 SLBBL 958.9 -4.2 NIFRA 280 -5 SBLD89 1200 16.1 USHEC 523 -7 BEDC 470 0 NADEP 1030 -55
×
घोराही सिमेन्टको आईपीओ बाडँफाटँ , आवेदन दिने सबैले पाए १० कित्ता।



घोराही सिमेन्टको आईपीओ बाडँफाटँ भएको छ।

आईपियोमा रितपूर्वक आवेदन दिएका सबै ५ लाख ५७ हजार ७०१ जना लगानीकर्ताहले १० कित्ताको दरले सेयर हात पारेका छन्। उक्त आईपीओमा १० देखि ७० कित्तासम्म आवेदन दिएका ५ लाख ५३ हजार ४४ जनाले मागअनुसार सेयर पाएका छन । यसैगरी, ८० कित्तादेखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६५७ जनालाई ७० कित्ताका दरले सेयर पाएका छन् ।

त्यस्तै  बाँकी रहेको ६ हजार ९१० कित्ता सेयर गोलाप्रथामार्फत ८० कित्तामाथि आवेदन दिएका ४ हजार ६५७ जना मध्येबाट ६९१ जनालाई १० कित्ताका दरले थप सेयर दिइएको छ ।  उक्त आईपीओकाे बाडँफाटँ  निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडद्वारा आज दिउँसो नक्सालस्थित नबिल इन्भेष्टमेन्टको कार्यालयमा गरिएकाे थियाे ।
कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म कुल ५ लाख ८१ हजार ५ सय ४६ जना लगानीकर्ताहरूले १ करोड ३ लाख २४ हजार २ सय ६० कित्ताको लागि आवेदन दिएका थिए ।

 

 

ghor e1689509014629 घोराही सिमेन्टको आईपीओ बाडँफाटँ , आवेदन दिने सबैले पाए १० कित्ता।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
    सिफारिस