MLBL 398 -6.9 SPC 520 5 SFMF 10.2 -0.2 SKBBL 934 -3 CBBL 980 1 SPHL 666.9 16.9 SNLI 585.1 -0.9 SBL 345 -8.1 SBI 482.9 -6 UHEWA 476 -11 SRBLD83 1065 -10 CCBD88 1123.1 6.1 MPFL 751 5 RBCL 17071 -109 MSHL 938 3 TAMOR 482.9 -2.1 SBID83 1098 8.7 UNL 48870 -930 KSBBL 448 -3 HDL 1423.1 49.1 CHDC 1684 -35.9 AHL 651 2 LEC 276.8 -6 NMB 263.9 -7.1 KSBBLD87 1093.4 18.4 EBLD85 1105 5 DDBL 916.2 3.1 BGWT 934.9 -21.1 NTC 980.1 -2.4 RAWA 889 29 SBLD89 1200 16.1 NMB50 10.3 0.05 RMF1 9.15 -0.1 RHPL 364 -5.2 CZBIL 242 -10 TRH 1118 -5 SMJC 574 -6 MEN 631.1 -3.9 MBL 255 -4 PMLI 562 1
×
हामी सरकारमा जाने रेस र गेममा छैनौं : सभापति लामिछाने



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु तत्काल सरकारमा जाने सम्भावना नरहेको बताएका छन् ।

आज (बिहीबार) बिहान संसदीय मामिला पत्रकार समाजको टोलीसँग पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा कुराकानी गर्दै सभापति लामिछानेले सरकारमा सहभागी हुनेबारे संवाद नभएको स्पष्ट पारे ।

‘उपनिर्वाचनपछि आउनु होस् भन्नु भएको थियो, अहिले कुराकानी भएको छैन । यो रेस र गेममा पनि छैनौँ,’ उनले थपे, ‘तर, हामी स्थायित्वको पक्षमा छौँ ।’ सरकारमा भन्दा पनि संगठन विस्तारमा जोड दिएको उनले बताए । मिटरब्याजसम्बन्धी अध्यादेशमा सत्तारुढ दलभित्रैबाट विपक्षीमा उभिन सक्ने आशंका उनले औँल्याए ।

‘मिटरब्याजसम्बन्धी अध्यादेशमा सत्तामा भएका दल पनि विपक्षीमा उभिन सक्छन् । विधेयक अन्तिम समयमा ल्याउनुमा आशंका छ,’ उनले भने । मामिलाको नयाँ नेतृत्वलाई सभापति लामिछानेसहित रास्वपाका सांसदहरूले बधाई र कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस