ADBL 291 -3 PRSF 9.26 -0.35 NLG 795 0.1 SAPDBL 435.4 5.4 NRM 434.6 -2.8 MKJC 556 -20 RURU 674.8 12.8 SMJC 415 9 PPL 466 11 HDHPC 148 -1 SJLIC 426.7 -3.2 SINDU 454 0 SHIVM 501 -1.3 DOLTI 474 12 SAMAJ 2974.3 48.3 ULHC 402.9 8.9 SHPC 339 -0.5 NIBLGF 9.58 -1.06 TAMOR 449 -1 NYADI 351 1 UMRH 435 5 BFC 504 4 SMB 1853 -7 NRIC 691 -7 CMF1 9.64 0 NTC 847 2 SRLI 467 -5.4 PPCL 256 2.1 KPCL 478.9 13.9 SARBTM 807.1 0.6 BNHC 642 5 GVL 625 -20 SBLD89 1100 0 SSHL 180 1 NMFBS 1402 -7 HLI 392 1 CYCL 1563 13.1 SONA 458.5 2.4 JOSHI 300 1.9 MEHL 360 12
×
आज शनिबार पनि बैंक तथा बित्तिय संस्था खुल्ने , राति ८ बजेसम्म खुला राख्नुपर्ने !



नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो ।

राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ ।

bank.JPG1688776623 आज शनिबार पनि बैंक तथा बित्तिय संस्था खुल्ने , राति ८ बजेसम्म खुला राख्नुपर्ने !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस