USHL 783.2 -13.7 MKHC 339 -1 SAGF 9.31 0.01 KBLD89 1156 1 HIDCLP 183 -2 NMBMF 695 -10 PCBL 292 -2 SMJC 574 -6 NBLD85 1025 0 LICN 1995.9 -27.1 HPPL 316.3 -3.6 LBBL 475 -4.8 GMFIL 623 1 NICLBSL 705.5 -7.5 SONA 473.2 -7.8 SAMAJ 3321.1 1.1 ULHC 390 -7.9 JOSHI 305 -6.8 USHEC 523 -7 BOKD86 1040 18 PBD88 1102.1 2.1 RMF1 9.15 -0.1 AHL 651 2 SPHL 666.9 16.9 MKHL 493 -6 CGH 909 -5 NICD88 1032 -21 SIGS2 10.05 0 NIBD84 1030 -20 PROFL 655 7 NHDL 570 0 LEC 276.8 -6 SMH 1064.8 5.9 NIFRA 280 -5 BBC 4255 50 CIZBD86 1060 -10 JBLB 1534 -3 HHL 439 -3.2 MHL 725 3.5 PRSF 9.54 -0.11
×
आज शनिबार पनि बैंक तथा बित्तिय संस्था खुल्ने , राति ८ बजेसम्म खुला राख्नुपर्ने !



नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो ।

राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ ।

bank.JPG1688776623 आज शनिबार पनि बैंक तथा बित्तिय संस्था खुल्ने , राति ८ बजेसम्म खुला राख्नुपर्ने !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस