×
Lagani
Lagani Shiksha gif
एभरेष्ट बैंकमा जागिर खुल्यो, यसरि दिनुहोस आवेदन।



एभरेष्ट बैंक लिमिटेडले आईटी क्षेत्रका व्यक्तिका लागि रोजगारीको अवसरहरू ल्याएको छ।

बैंकले सुचना जारि गर्दै सूचना सुरक्षा अधिकारी (व्यवस्थापकीय स्तर)  , एप्लिकेसन विकासकर्ता (अधिकारी स्तर)  ,  नेटवर्क र प्रणाली प्रशासक (अधिकारी स्तर ) र  डाटाबेस प्रशासक ( अधिकारी स्तर ) गरि ४ जना कर्मचारीको आवश्यकता रहेको जनाएको हो।  इच्छुक उम्मेदवारहरूले बैंकको आधिकारिक वेबसाइट मार्फत प्रमाणपत्रहरू र अनुभव पत्रहरूको प्रतिलिपिहरू सहित आफ्नो CV पेश/अपलोड गरेर आफ्नो मनपर्ने पदका लागि आवेदन दिन सक्छन्। आवेदनहरूको लागि अन्तिम मिति १२ जुलाई रहेको छ।

Lagani Shiksha gif
sharehubapk एभरेष्ट बैंकमा जागिर खुल्यो, यसरि दिनुहोस आवेदन।

आवेदन दिनको लागि यो लिंकमा जानु होला।

बैंकले जारि गरेको सुचना।

everest bank ltd.24 एभरेष्ट बैंकमा जागिर खुल्यो, यसरि दिनुहोस आवेदन।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस