RFPL 532 11.1 NHDL 570 0 PPCL 262 -5.2 SKBBL 934 -3 SHEL 242.9 -4.7 GRDBL 743 5 GLH 244 -2 MLBL 398 -6.9 HPPL 316.3 -3.6 WNLB 2650 -80 SICL 832 0 BBC 4255 50 KSBBLD87 1093.4 18.4 SBID83 1098 8.7 CGH 909 -5 FOWAD 1479 0 SIGS3 9.45 0.09 MBL 255 -4 NMB50 10.3 0.05 NIBD2082 1099 0 MMKJL 543.6 9.6 KRBL 613 0 HDHPC 208.8 -4.1 NWCL 975 -13.9 SINDU 667 -6 SBLD89 1200 16.1 CHL 353 0.4 ADBL 367 -11.1 PMHPL 260 -4 ILI 483.5 -2.5 LVF2 9 0 SMPDA 910 -1 SNLI 585.1 -0.9 MKJC 467.9 -1 SWBBL 1065 2.1 NLIC 814 -13.4 GBBLPO 205 0 JBLB 1534 -3 SAPDBL 569.6 -7.4 ENL 1102 -18
×
तेह्रथुम पावरको शेयरमा सकारात्मक सर्किट , साहस उर्जाको पनि बढ्ने सङ्केत



साहस उर्जाको शेयर मूल्यआज बढेको  छ।

कारोबार सुरु भएलागतै बढ्न सुरु गरेको सहास उर्जाको शेयर मूल्य हिज घटेपनि आज भने बढेको छ। कम्पनीको हिज अन्तिम कारोबार  ७०५ मा भएको थियो भने आज ७०५ मा कारोबार सुरु भएको हो। आज समाचार तयार पर्दा सम्ममा  कम्पनीको शेयर मूल्य ७१४ पुगेको छ। हिजो धेरै लगानीकर्ताले शेयर बेचेको कारण कम्पनीको शेयर मुल्यमा भारि गिरावट आएको हो ।

Screenshot 2021 11 15 112442 तेह्रथुम पावरको शेयरमा सकारात्मक सर्किट , साहस उर्जाको पनि बढ्ने सङ्केत

कम्पनीले असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर  बाँडफाँट गरि सकेको छ  । यस आइपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो   ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाए अनुसार आज आईपीओ बाँडफाँट भएको हो ।७०

उक्त कम्पनीले भदौ ६ गतेदेखि रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो  । कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

त्यस्तै तेह्रथुम पावर कम्पनीको शेयर ९.९९ प्रतिसत बढेको छ ।  कम्पनीको अघिल्लो दिनको कारोबार ४३९.४ मा भएको थियो भने आज मूल्य बढेर  ४८३.३० पुगेको छ।

Screenshot 2021 11 15 112554 तेह्रथुम पावरको शेयरमा सकारात्मक सर्किट , साहस उर्जाको पनि बढ्ने सङ्केत

कम्पनीले ९-१३ भदौसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्काशन गरेको थियो । बिक्रीमा ल्याएको कुल सेयरमध्ये कम्पनीले दुई प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस