CITY 805 -17 AVYAN 909 -6 RSDC 735 0 MKHC 339 -1 ANLB 4453.1 47 SMFBS 1505.2 6.2 SMJC 574 -6 CHCL 568.9 -8.1 GRDBL 743 5 UAIL 639 -1 KSBBL 448 -3 SJLIC 477 -7.5 NMFBS 1435 1 SHEL 242.9 -4.7 NICGF 10.56 -0.28 CIT 2195 0 SAGF 9.31 0.01 CGH 909 -5 ICFC 823.9 74.9 DHPL 242 1 BHL 440 -13 GMFIL 623 1 SMB 1809 4 CMF1 10.5 -0.2 SHL 512 -4.5 STC 5908 9 HIDCLP 183 -2 BARUN 379 -6.1 PBD84 1065 1.7 PROFL 655 7 SBLD89 1200 16.1 MBL 255 -4 SBD87 1048 11.9 ULHC 390 -7.9 GLH 244 -2 SMHL 613.1 -4 MEHL 380.1 -19.9 SIGS3 9.45 0.09 MNBBL 395.8 -0.8 KDBY 9.21 -0.23
×
के तपाईले प्रभु बैंकबाट डेबिट/क्रेडिट कार्ड लिनु भएको छ ? त्यसोभए र्हेर्नुहोस बैंकको यो सुचना।



प्रभु बैंकले एकभन्दा बढी डेबिट/क्रेडिट कार्ड तथा खाता भएका ग्राहकलाई सूचना जारी गरेको छ ।

बैंकद्वारा जारी सूचना अनुसार सो प्रकृतिका खातावालाहरुले अव एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न नपाउने भएका छन् ।
। नेपाल राष्ट्र बैकबाट जारी गरिएको एकीकृत निर्देशनमा २०७९ को इ.प्र.निर्देशन नं. (२१.०७९)बुँदा नं ४४ बमोजिम बैक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता (ने.रा. बैंकले तोके बाहेक)खोल्न नपाईने एवं एकजना व्यक्तिलाई एउटै प्रकारको एक भन्दा बढी कार्ड जारी गर्न नपाईने व्यवस्था रहेको छ ।

सो अनुसार प्रभु बैंकले उक्त प्रकारका खाता खोलि कारोबार गरिरहेका ग्राहकलाई १ भन्दा बढी कार्ड तथा खाता बन्द गरिदिन बैंकले आग्रह गरेको हो ।

बैंकका अनुसार स्वदेशी मुद्रामा एकै प्रकृतिको एक भन्दा बढी खाता वा कार्ड लिएका ग्राहकले असार मसान्त भित्र पायक पर्ने नजिकको शाखा कार्यालयमा कार्ड तथा खाता बन्द गनुपर्ने छ । सो समय पश्चात त्यस्ता खाताहरु मध्ये एक मात्र खाता कायम गरी बाँकी रहेको अन्य खाताहरु बैंकको निर्णयअनुसार बन्द गरिने वा रोक्का राखिने बैंकले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस