नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत भएको छ।
संस्थाको १३ लाख २० हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोहि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted