SJCL 326 -3.7 GRDBL 743 5 SIGS2 10.05 0 GIBF1 9.69 0.1 AKPL 248.5 -2.5 MEHL 380.1 -19.9 MBLD2085 1085 6.5 PHCL 465.1 -9.9 RMF1 9.15 -0.1 PRIN 968 4 TPC 465 6 NMLBBL 769 -11 SLBBL 958.9 -4.2 GCIL 498 -5.8 GLH 244 -2 NESDO 2229 -18 ADBL 367 -11.1 SNMAPO 190 0 CMF2 9.21 -0.1 UPCL 262.2 -2.7 CIT 2195 0 PSF 9.51 -0.09 SFEF 9.29 0.22 SWBBL 1065 2.1 SANIMA 326 -10.2 MEN 631.1 -3.9 USLB 1467 -2.9 MEL 292 2 PRVU 248 -10 ILI 483.5 -2.5 MSLB 1564 -70 BBC 4255 50 NICD88 1032 -21 NRM 426.1 -4.9 UNL 48870 -930 KKHC 260 -2 AHL 651 2 EBLD86 1040 -2 CFCL 647 27.1 EHPL 840 7.9
×
वर्षायाममा ५० र हिउँदमा ३० युनिट विद्युत् निःशुल्क दिने सरकारको घोषणा।



सरकारले वर्षायाममा ५० र हिउँदयाममा ३० युनिटमात्र विद्युत् खपत गर्नेलाई निःशुल्क गर्ने भएको छ ।

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मासिक रुपमा वर्षायाममा ५० युनिट र हिउँदयाममा ३० युनिटमात्र विद्युत खपत गर्नेलाई निःशुल्क गर्ने जानकारी दिएका हुन् ।

साथै ग्यासबाट खाना पकाउने अवस्थालाई विद्युत् प्रयोगबाट विस्थापन गर्ने नीति सरकारले लिने उनले जानकारी दिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस