VLUCL 588 -1.9 SFEF 9.29 0.22 BARUN 379 -6.1 PBLD87 1028 -2 SJLIC 477 -7.5 SPC 520 5 NICAD8283 1169.8 86.8 NESDO 2229 -18 SMHL 613.1 -4 NLIC 814 -13.4 AKJCL 209 -3 NIBLSTF 8.68 0 MHNL 265.5 -0.5 GVL 538.5 -22 NICBF 9.3 -0.08 MERO 760 0.5 AKPL 248.5 -2.5 NICLBSL 705.5 -7.5 UPPER 214.2 -1.8 ANLB 4453.1 47 GBILD86/87 1030 4 MAKAR 500 6 MEHL 380.1 -19.9 SIGS2 10.05 0 SHL 512 -4.5 LBLD86 1081 -0.2 OHL 925 -9 GLH 244 -2 HBLD83 1056.3 0.3 PBD88 1102.1 2.1 SMFBS 1505.2 6.2 ENL 1102 -18 NTC 980.1 -2.4 NMLBBL 769 -11 CHDC 1684 -35.9 GBIME 256.1 -4.4 KRBL 613 0 PPL 461 -2.5 CBBL 980 1 EBLD86 1040 -2
×
कति छ आजको विदेशी मुद्राको विनिमय दर ?



नेपाल राष्ट्र बैंकले आज वैशाख २ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६७ पैसा र बिक्री दर १३१ रुपैयाँ २७ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४४ पैसा र बिक्री दर १६४ रुपैयाँ १९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस