NBF3 7.75 -0.05 MEL 233 -0.9 BGWT 996 8.7 LUK 9 0 ULBSL 1985 -0.3 PBD88 1080 -25 SBCF 8.18 -0.09 EDBL 463 10 HDL 1380 -4 MKHL 583.6 -7.3 PPL 460.5 5.5 BPCL 308 -2 GFCL 626 -1 IHL 456.1 6.1 RIDI 195 4.5 KSBBL 417 1 SIFC 500 10 PHCL 319 -0.9 DLBS 1360.2 0.8 JBLB 1470 5 ADBL 290 -4 CMF2 10.5 0.18 DORDI 452.3 1.8 KDBY 9.48 -0.19 USHL 613 -12 SBI 332 4 NRM 436 -1.4 MMF1 7.58 -0.14 NLICL 588 -7 RURU 670 8 GIBF1 8.93 -0.17 SPDL 256 1.1 NMB 216 -2 BHL 410.1 -4.9 AHPC 182 4.1 TPC 540 3.3 NLG 795 0.1 NSIF2 9.9 -0.16 NICGF 9.95 0.05 SINDU 450.3 -3.7
×
आजदेखि एकल अंकमा झर्यो बैंकको ब्याजदर , बचतमा कति पाहिन्छ ब्याज ?



बैंक तथा वित्तीय संस्थाले शुक्रबारबाट नयाँ ब्याज दर लागु गरेका छन् ।

बुधबार बसेको बैंकर्स संघको बैठकले गरेको वैशाख महिनाका लागि एकल अंकमा झर्ने गरी निक्षेपको ब्याजदर घटाउने निर्णय शुक्रबारबाट कार्यान्यवनमा गएको हो ।  निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर समेत केही प्रतिशत घट्ने भएको छ ।

बैंकहरुले बिहीबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत कायम भएको छ । यस्तै संस्थागत निक्षेपमा बैंकहरुले ७.९९ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

शुक्रबारबाट साधारण बचतमा न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर मात्र प्रदान गर्ने भएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस