GMFBS 1512.1 -16.9 NICD83/84 1062 -19 OHL 925 -9 NLO 242.1 0 NBF2 9.15 -0.05 SMJC 574 -6 NHDL 570 0 NICAD8283 1169.8 86.8 SWMF 812 -13 PRIN 968 4 LBBLD89 1208.5 23.5 MHCL 410 -7 LLBS 1050 5 CHCL 568.9 -8.1 MBJC 321 -8 SMH 1064.8 5.9 MEN 631.1 -3.9 JBBL 351 -3.1 SHINE 473 -1.8 LICN 1995.9 -27.1 EBLD86 1040 -2 RBCLPO 12300 88 KMCDB 1027.8 -11.1 SIFC 628 10 NWCL 975 -13.9 NICA 452 -13 MDB 630 -3.8 NYADI 305.4 -6.6 VLUCL 588 -1.9 MFLD85 1050 -20 CZBIL 242 -10 LVF2 9 0 MEHL 380.1 -19.9 PROFL 655 7 MFIL 768 48 HHL 439 -3.2 SJCL 326 -3.7 ADBL 367 -11.1 SFEF 9.29 0.22 NFS 1350 -43
×
आजदेखि एकल अंकमा झर्यो बैंकको ब्याजदर , बचतमा कति पाहिन्छ ब्याज ?



बैंक तथा वित्तीय संस्थाले शुक्रबारबाट नयाँ ब्याज दर लागु गरेका छन् ।

बुधबार बसेको बैंकर्स संघको बैठकले गरेको वैशाख महिनाका लागि एकल अंकमा झर्ने गरी निक्षेपको ब्याजदर घटाउने निर्णय शुक्रबारबाट कार्यान्यवनमा गएको हो ।  निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर समेत केही प्रतिशत घट्ने भएको छ ।

बैंकहरुले बिहीबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत कायम भएको छ । यस्तै संस्थागत निक्षेपमा बैंकहरुले ७.९९ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

शुक्रबारबाट साधारण बचतमा न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर मात्र प्रदान गर्ने भएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस