BARUN 235 3.1 USLB 2317 3 PSF 8.61 0.11 KPCL 413.3 8.5 CYCL 1597 72 SLBBL 794 24 SBCF 7.8 0.02 RSDC 712 8 MKHC 305 -4.4 RNLI 428.9 0.8 SHPC 328.8 1.7 GIBF1 8.16 -0.26 BNHC 520 0 LUK 8.33 -0.34 NMB50 9.26 -0.29 MBLD2085 1045 35 LLBS 1145 72.9 UNLB 2120 79.9 GCIL 482 -2.6 GMFBS 1355 101 MMKJL 438 -9 SAEF 9.82 -0.08 NABBC 526 2.5 MLBLD89 1100.1 5.1 GFCL 456.8 -0.2 CHL 313.7 -1.2 KKHC 220 -3 RAWA 475 -13 RIDI 161.4 -1.4 NABIL 431 -3 PRSF 8.55 0 GHL 149.3 -0.7 NICA 360.1 2.1 RHPL 265.9 -1.1 DHPL 193.7 -5.2 GRDBL 427.4 -4.6 NMB 179.6 1.5 ILBS 1378 38 KDBY 8.7 0.11 TSHL 510 10
×
साच्चिकै देश सफा गर्न नेतालाई फोहोरको थुप्रोमा फाल्नु पर्ने मेयर शाहको भनाई !



काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् ।

मेयर शाहले आज अर्थात शनिबारबाट फोहोर नउठ्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स राखेका हुन्। सामाजिक सञ्जालमार्फत उनले देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताए । स्थानीय नेताहरुले सिसडोलमा फोहोर व्यवस्थापन गर्न पटकपटक अवरोध गरेको भन्दै उनले आजदेखि नै सिंहदरबारभित्रबाट निस्कने फोहोर नउठाउने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

Screenshot 2023 04 08 084805 साच्चिकै देश सफा गर्न नेतालाई फोहोरको थुप्रोमा फाल्नु पर्ने मेयर शाहको भनाई !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस