×
साच्चिकै देश सफा गर्न नेतालाई फोहोरको थुप्रोमा फाल्नु पर्ने मेयर शाहको भनाई !



काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् ।

मेयर शाहले आज अर्थात शनिबारबाट फोहोर नउठ्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स राखेका हुन्। सामाजिक सञ्जालमार्फत उनले देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताए । स्थानीय नेताहरुले सिसडोलमा फोहोर व्यवस्थापन गर्न पटकपटक अवरोध गरेको भन्दै उनले आजदेखि नै सिंहदरबारभित्रबाट निस्कने फोहोर नउठाउने बताएका हुन् ।

IELTS PTE copy साच्चिकै देश सफा गर्न नेतालाई फोहोरको थुप्रोमा फाल्नु पर्ने मेयर शाहको भनाई !

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

Screenshot 2023 04 08 084805 साच्चिकै देश सफा गर्न नेतालाई फोहोरको थुप्रोमा फाल्नु पर्ने मेयर शाहको भनाई !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस