RNLI 495.5 1.5 FOWAD 1479 0 GUFL 735 5 CFCL 647 27.1 NIBSF2 8.9 0.08 SSHL 215 0.8 SHPC 525 -3.9 DOLTI 538 10 DDBL 916.2 3.1 GILB 1268.4 4.4 NICSF 9.5 0.25 SADBL 419 -1 SFCL 704.1 63.6 NICBF 9.3 -0.08 NMFBS 1435 1 GFCL 1051.1 6 PRVU 248 -10 MHNL 265.5 -0.5 KEF 9 0.28 MHL 725 3.5 KSY 9.22 -0.19 MEL 292 2 MATRI 1405 -8 NICA 452 -13 VLUCL 588 -1.9 MHCL 410 -7 SJLIC 477 -7.5 KDL 1059 16 NLG 1317 2 TPC 465 6 CZBIL 242 -10 NICL 990.2 -4.8 HURJA 220 -4.6 SHIVM 599 -8 KBLD89 1156 1 MKHL 493 -6 EBLD85 1105 5 SMB 1809 4 PRIN 968 4 MLBS 1532.3 -86.7
×
२ हजार रुपैयाँले घट्यो सुनको भाउ



सुनको भाउ बुधबार दुई हजार रुपैयाँले घटेको छ ।

मंगलबारको तुलनामा दुई हजार रुपैयाँले घटेर बुधबार छापावाला सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघकाअनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैैयाँमा किनबेच भएको थियो । बुधबार तेजाबी सुन १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी चाँदीको ५ रुपैयाँले घटेर बुधबार प्रतितोला १३ सय ३५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस