नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ट्रेडिङ सिमुलेटर सार्वजनिक गरेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले धितोपत्रको दोस्रो बजारका सम्भावित लागनीकर्तालाई प्रविधिमा अभ्यस्त बनाउन भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम (सिमुलेटर) परीक्षणको रुपमा सञ्चालनमा ल्याएको हो । नेप्सेको अनलाईन प्रणालीमा कसरी कारोबार हुन्छ ? भनेर व्यावहारिक ज्ञान प्रदान गर्ने शैक्षिक प्रयोजनका लागि यो प्रणाली सञ्चालनमा ल्याएको नेप्सेले जनाएको छ।
प्रयोगकर्ताले demotrading.nepalstock.com मा गएर आफ्नो नया खाता खोलि यो प्रयोग गर्न सक्ने छन् । प्रयोगकर्ताले सिमुलेटरमा प्रवेश गरी खरिद वा विक्री आदेश राखेपछि प्रणालीले नै प्रति आदेश (counter order ) राखेर कारोबार सम्पन्न गराउनेछ ।
प्रतिक्रिया
naya khata kasari kholne ?
यो लिंक देखि नयाँ खाता खोल्न सक्नु हुनेछ : https://demotrading.nepalstock.com/virtual-registration
Not real time simulator atleast price tw same rakhna parxa