SARBTM 765 -5 NICSF 9.5 0.25 NTC 980.1 -2.4 NBBD2085 1100 0 PBD88 1102.1 2.1 ILI 483.5 -2.5 GILB 1268.4 4.4 LUK 9.21 -0.09 CGH 909 -5 SRLI 443.1 -4.9 DOLTI 538 10 SBID83 1098 8.7 CIZBD86 1060 -10 TVCL 461 1 HEIP 381.8 20.8 SICL 832 0 NRIC 803 -5 BFC 625 9.1 MEHL 380.1 -19.9 MKJC 467.9 -1 PBD85 1079.9 19.9 SFMF 10.2 -0.2 MND84/85 1030 2 USHEC 523 -7 CHL 353 0.4 IHL 499 -1 HURJA 220 -4.6 RMF1 9.15 -0.1 SPIL 853 -18 NYADI 305.4 -6.6 KMCDB 1027.8 -11.1 SHLB 1886.9 1.9 GBBLPO 205 0 VLUCL 588 -1.9 PROFL 655 7 MBLD2085 1085 6.5 GRDBL 743 5 NICLBSL 705.5 -7.5 GUFL 735 5 GMFIL 623 1
×
एलिट क्यापिटलले पायो मर्चेन्ट बैंकरको लाइसेन्स



एलिट क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकरको लाइसेन्स पाएको छ ।

गत वर्ष स्थापना भएको एलिट क्यापिटल लिमिटेडलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले चैत १ गते क्यापिटललाई मर्चेन्ट बैंकरको लाइसेन्स प्रदान गरेको हो । क्यापिटलको अध्यक्ष अध्यक्ष दिनेश आचार्य रहेका छन्। क्यापिटलले लगानी व्यवस्थापन, कर्पोरेट एडभाईजरी, अन्डरराईटिङ र डीपी खाता सञ्चालन सेवा प्रदान गर्नेछ। 

वाणिज्य बैंकहरुको मर्जरका कारण पछिल्लो समय आधा दर्जन बढी मर्चेन्ट बैंकर घटिसकेको बेला सेयर बजारका चर्चित लगानीकर्ताहरुको पहलमा एलिट क्यापिटल सञ्चालनमा आएको छ। क्यापिटलको कुल चुक्तापूँजी रू. २२ करोड ५० लाख रहेको आचार्यले बताए।

आगामी साताभित्र औपचारिक रूपमा सेवा सुचारु गर्ने आचार्यले जनाएका छन्।    क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाट उत्तरढोका, काठमाडौंस्थित मेट्रो पार्कमा रहने  आचार्यले बताए । एलिट क्यापिटल मर्चेन्ट बैंकरको रूपमा थपिएसँगै मर्चेन्ट बैंकरको संख्या ३१ पुगेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस