NMLBBL 828 5 NMB 250 -0.5 SBID83 1050 0 HIDCL 285.6 -5.4 NICL 1065 -9 NSIF2 11.75 -0.05 LBBLD89 1170 20 IGI 638 -9 MHCL 396.5 -7.3 RNLI 517.2 -4.8 PBD85 1009 3 TSHL 1133 62 NMB50 11.75 -0.15 MSHL 914 -32.9 LLBS 1170 5 ILBS 1084 32 CBBL 1011 1.1 HBL 258 1 LICN 2270 -56 NTC 995 5.9 SINDU 698 -1.7 GVL 518 -17.8 SAPDBL 598 -16 CKHL 624.5 9.5 RHGCL 404.4 7.4 SFCL 675 9 MLBBL 1527 50.2 UPPER 233.9 -4.1 AKPL 264.1 -3.9 NICGF 11.3 -0.06 SFMF 9.81 -0.19 SHL 535 -6 NIBSF2 8.67 -0.33 MFIL 739.1 -7.8 SLCF 10.34 -0.01 TAMOR 490 8.6 UNLB 2783 233 GBIME 247 -2 SONA 490 -7 KSY 9.18 0.14
×
एक हप्तामै डुबे ३ ओटा अमेरिकी बैंक , अब फेरी सिग्नेचर बैंक पनि बन्द ।



अमेरिकामा बैंकिङ क्षेत्रमा देखिएको उथलपुथल रोकिने नाम लिइरहेको छैन ।

सिलिकन भ्याली बैंक , सिल्भरगेट पछि अब अर्को बैंकमा ताला लागेको छ । सिग्नेचर बैंक, जसलाई क्रिप्टो फ्रेन्डली भनिन्छ, अस्थायी रूपमा बन्द गरिएको छ। यस बैंकसँग क्रिप्टोकरेन्सीको स्टक थियो र यसको जोखिमलाई ध्यानमा राख्दै यो क्षेत्रीय बैंकलाई केही समयका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

यो क्रिप्टो उद्योगलाई कर्जा दिने दुई ओटा प्रमुख बैंक मध्ये एक थियो । बैंक धराशयी बनेसँगै यसको असर क्रिप्टो उद्योगमा पर्ने देखिएको छ ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयर्टसका अनुसार डिसेम्बर ३१ सम्म सिग्नेचर बैंकको कुल सम्पत्ति ११०.४ बिलियन अमेरिकी डलर र कुल निक्षेप ८८.६ बिलियन डलर रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस