BNT 14350 -50 SKBBL 934 -3 GMFBS 1512.1 -16.9 NIFRA 280 -5 CIZBD86 1060 -10 CLI 634 -4.9 UPPER 214.2 -1.8 PMHPL 260 -4 UNHPL 266 0 KMCDB 1027.8 -11.1 TAMOR 482.9 -2.1 PCBL 292 -2 SPC 520 5 NMBMF 695 -10 MDB 630 -3.8 SIGS3 9.45 0.09 HATHY 1322 13 HBLD83 1056.3 0.3 SLBSL 1398.4 21.4 KSBBL 448 -3 CHCL 568.9 -8.1 SBLD89 1200 16.1 NBF3 9.04 0.17 MERO 760 0.5 RHPL 364 -5.2 NSIF2 10.52 0.02 ALBSL 1040 -4 MMF1 8.98 0.1 ICFC 823.9 74.9 SAGF 9.31 0.01 NBLD85 1025 0 VLBS 902.5 -7.5 CMF2 9.21 -0.1 LBLD86 1081 -0.2 SDBD87 1035 4 SBL 345 -8.1 NMFBS 1435 1 RHGCL 388 0 PRIN 968 4 BFC 625 9.1
×
एक हप्तामै डुबे ३ ओटा अमेरिकी बैंक , अब फेरी सिग्नेचर बैंक पनि बन्द ।



अमेरिकामा बैंकिङ क्षेत्रमा देखिएको उथलपुथल रोकिने नाम लिइरहेको छैन ।

सिलिकन भ्याली बैंक , सिल्भरगेट पछि अब अर्को बैंकमा ताला लागेको छ । सिग्नेचर बैंक, जसलाई क्रिप्टो फ्रेन्डली भनिन्छ, अस्थायी रूपमा बन्द गरिएको छ। यस बैंकसँग क्रिप्टोकरेन्सीको स्टक थियो र यसको जोखिमलाई ध्यानमा राख्दै यो क्षेत्रीय बैंकलाई केही समयका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

यो क्रिप्टो उद्योगलाई कर्जा दिने दुई ओटा प्रमुख बैंक मध्ये एक थियो । बैंक धराशयी बनेसँगै यसको असर क्रिप्टो उद्योगमा पर्ने देखिएको छ ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयर्टसका अनुसार डिसेम्बर ३१ सम्म सिग्नेचर बैंकको कुल सम्पत्ति ११०.४ बिलियन अमेरिकी डलर र कुल निक्षेप ८८.६ बिलियन डलर रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस