MEL 290 0 ACLBSL 1011 -19 SPDL 295 -2 HPPL 313 -5.9 NBF2 9.55 0.7 NBF3 8.4 -0.1 NLG 1310 -25 SBI 443 1 SINDU 615 -13.2 SKBBL 921.9 -2.9 NRN 937.9 -22.9 NSIF2 10.18 0.28 BBC 4155 -46 NTC 955 -0.5 PRIN 978.3 -18.7 RNLI 498.5 3.5 LBBL 476 2 SBL 335 -3.4 SHINE 480 -7.9 NRM 439.9 -9.1 SGHC 376 -21 NICL 992.1 -22.1 RADHI 383 -5 KKHC 266 -6 MANDU 875 -45 MMKJL 499.5 -15.5 SMH 1067 -18 SALICO 751 1 AKJCL 205.1 -4.8 NMBD89/90 1166.2 -23.8 SMFBS 1416.2 -72.8 NICAD8283 1130 -22 KBL 217 -2 NMFBS 1390 -26 KPCL 473 1.1 PHCL 350 0 GMFBS 1550 14.9 CZBIL 239 -1 AHL 630 -18 BARUN 350 -1
×
आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट हुदै , १५ लाख लाख आवेदकको हात खालि हुने।



आत्मनिर्भर लघुवित्तको आईपीओ आज बाँडफाँट हुने भएको छ।

लघुवित्तको आईपीओ आज बिहान ९ः३० बजे बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा हुने भएको हो। कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि १ लाख ६९ हजार ७५५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । जसमा १६ लाख ९ हजार ५८६ जनाले कुल १ करोड ७८ लाख ८ हजार कित्ताको लागि आवेदन दिएका छन । जुन मागभन्दा १०४ दशमलव ९० गुणा बढी आवेदन हो ।

माग भन्दा बढी आवेदन परेको हुदा  गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसले गर्दा १६ हजार ९७५ आवेदकले १० कित्ताको दरले मात्र शेयर हात पार्नेछन् भने बाकी १५ लाख ९२ हजार ६११ जनाको भने हात खाली हुनेछ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी ४ करोड २० लाख रूपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी ६ करोड २३ लाख ३८ हजार रूपैयाँ पुग्नेछ । आर्थिक वर्ष २०७७/ ७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ६ करोड ४७ लाख ४३ हजार सञ्चित नाफामा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस