DDBL 916.2 3.1 SCB 691.1 3.6 KSBBLD87 1093.4 18.4 VLUCL 588 -1.9 EHPL 840 7.9 SBL 345 -8.1 JFL 655 6 GLBSL 1600.4 -29.6 ULHC 390 -7.9 NRIC 803 -5 NABIL 594 3 WNLB 2650 -80 KPCL 493 -0.8 PMLI 562 1 SAGF 9.31 0.01 MEN 631.1 -3.9 HPPL 316.3 -3.6 NLIC 814 -13.4 FMDBL 758 -0.1 HIDCLP 183 -2 NLICL 606 -4 CHDC 1684 -35.9 SICL 832 0 SPDL 310 5 RAWA 889 29 BNHC 466.9 0.7 SPIL 853 -18 KBL 234 -6.9 BGWT 934.9 -21.1 SHL 512 -4.5 BPCL 449 -7 UPCL 262.2 -2.7 GBILD86/87 1030 4 ILBS 980 -21.5 GCIL 498 -5.8 LVF2 9 0 NIBD2082 1099 0 ALBSL 1040 -4 AVYAN 909 -6 CIT 2195 0
×
ग्लोबल आइएमई लघुवित्तको साधारणसभा आज



ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारणसभा आज बस्दैछ ।

उक्त सभामा कम्पनीले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ।कम्पनीले आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ८ प्रतिशत नगद गरी उक्त लाभांश वितरण गर्नेछ। प्रबन्धपत्र संशोधन गरी कम्पनीले ‘इनवार्ड रेमिट्यान्स’ सम्बन्धी कार्य गर्ने व्यवस्था पनि थप गर्ने भएको छ ।

यता, कम्पनीको चुक्ता पुँजी र सञ्चित मुनाफा (फ्रि रिजर्भ) को जम्मा रकमभन्दा बढी हुने गरी कुनै पब्लिक कम्पनी वा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन १५ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

यस्तै, कुनै लघुवित्तसँग मर्जर प्रक्रिया वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस