BOKD86 1040 18 PMLI 562 1 SMPDA 910 -1 NIMB 241.9 -9.1 SONA 473.2 -7.8 MCHL 488.3 -3.7 UPCL 262.2 -2.7 HEIP 381.8 20.8 LUK 9.21 -0.09 MND84/85 1030 2 RIDI 235 0 NHPC 220.1 0 AVYAN 909 -6 NMBMF 695 -10 SIGS2 10.05 0 CFCL 647 27.1 DORDI 429 -3.3 LICN 1995.9 -27.1 PBLD87 1028 -2 FOWAD 1479 0 SALICO 747 -9.1 SMATA 875 -16 NICGF2 8.78 -0.02 KBLD89 1156 1 SNLI 585.1 -0.9 BPCL 449 -7 GLBSL 1600.4 -29.6 KDBY 9.21 -0.23 NIL 912 8 MDB 630 -3.8 LBLD86 1081 -0.2 PRVU 248 -10 LEC 276.8 -6 TVCL 461 1 NFS 1350 -43 UHEWA 476 -11 SCB 691.1 3.6 JOSHI 305 -6.8 SNMAPO 190 0 SMH 1064.8 5.9
×
ग्लोबल आइएमई लघुवित्तको साधारणसभा आज



ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारणसभा आज बस्दैछ ।

उक्त सभामा कम्पनीले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ।कम्पनीले आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ८ प्रतिशत नगद गरी उक्त लाभांश वितरण गर्नेछ। प्रबन्धपत्र संशोधन गरी कम्पनीले ‘इनवार्ड रेमिट्यान्स’ सम्बन्धी कार्य गर्ने व्यवस्था पनि थप गर्ने भएको छ ।

यता, कम्पनीको चुक्ता पुँजी र सञ्चित मुनाफा (फ्रि रिजर्भ) को जम्मा रकमभन्दा बढी हुने गरी कुनै पब्लिक कम्पनी वा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन १५ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

यस्तै, कुनै लघुवित्तसँग मर्जर प्रक्रिया वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस