MPFL 723 2 BARUN 343 1 ENL 1188 -14 SBD89 1051.1 10 PRSF 10.47 -0.09 SHPC 508 -3.1 SPHL 642 4.2 JBBL 363 -4 KSBBL 474 -12 GIBF1 10.2 0.32 PMLI 590 -5 SHEL 240 -8.4 C30MF 10.19 0.19 BBC 4438 -42.2 ULHC 395 -3 HDHPC 212.8 -2.7 NMBMF 749.5 5.5 NLG 1265 5 SFMF 9.9 -0.05 UMRH 450 -3 MAKAR 514 -21 MSLB 1611 1 USHEC 480.3 -8.6 PPCL 294 -5.9 AHL 663 -17.1 AVYAN 970 -4 SBLD89 1120 -9 SADBL 417 -3.1 KSBBLD87 1017 1 DLBS 1424 -15.2 GLH 297 -5 RMF2 10.6 0.23 NESDO 2369 -24.5 RBBD83 1025 15 GLBSL 1874 2 NICA 460 -5 NMB50 11.5 -0.03 SMHL 616 0 PHCL 348 -15 SHIVM 588 -6
×
बिपिडब्लु लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



बिपिडब्लु लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि फागुन १८ गतेदेखि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो ।

प्रतिसेयर १ सय अंकित मूल्यमा ९७ हजार कित्ता सेयर निष्कासन गरेको हो ।  सोमध्ये बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर निष्कासन गरिसकेको छ भने कर्मचारीहरुका लागि १ हजार ५०० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ४ हजार  ८५० कित्ता सुरक्षित गरिएको छ ।

बाँकी ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । उक्त आईपिओमा लगानीकर्ताले आज कार्यालय समयभित्रमा आवेदन दिन सक्नेछन् । यस लघुवित्तमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । यस कम्पनीको बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ  ।

रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस