NGPL 472 -2.9 BGWT 934.9 -21.1 OHL 925 -9 SBID83 1098 8.7 NESDO 2229 -18 NICAD8283 1169.8 86.8 SPHL 666.9 16.9 USLB 1467 -2.9 SFCL 704.1 63.6 EBL 605 5 C30MF 9.74 0 NBF3 9.04 0.17 SEF 9.51 -0.24 GHL 218.5 -1.1 GBIME 256.1 -4.4 PPL 461 -2.5 SAEF 11.22 0.17 SAPDBL 569.6 -7.4 NIBD84 1030 -20 SGIC 641.2 -4.8 SMFBS 1505.2 6.2 BHDC 583 5.4 NYADI 305.4 -6.6 GLBSL 1600.4 -29.6 MERO 760 0.5 RURU 740 -9.8 LUK 9.21 -0.09 NRN 905 -8 SJCL 326 -3.7 UNLB 2527 -3.9 ICFC 823.9 74.9 PBLD87 1028 -2 KKHC 260 -2 PSF 9.51 -0.09 RBCL 17071 -109 MEN 631.1 -3.9 NADEP 1030 -55 SMHL 613.1 -4 RADHI 397.9 7.9 JSLBB 1513.9 38.9
×
बिपिडब्लु लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



बिपिडब्लु लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि फागुन १८ गतेदेखि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो ।

प्रतिसेयर १ सय अंकित मूल्यमा ९७ हजार कित्ता सेयर निष्कासन गरेको हो ।  सोमध्ये बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर निष्कासन गरिसकेको छ भने कर्मचारीहरुका लागि १ हजार ५०० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ४ हजार  ८५० कित्ता सुरक्षित गरिएको छ ।

बाँकी ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । उक्त आईपिओमा लगानीकर्ताले आज कार्यालय समयभित्रमा आवेदन दिन सक्नेछन् । यस लघुवित्तमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । यस कम्पनीको बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ  ।

रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस