×
Lagani
Lagani Shiksha gif
भर्खरै आईपीओ निष्कासन गरेको कालिञ्चोक दर्शन लिमटेडको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट



कालिञ्चोक दर्शन लिमटेडले शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

भर्खरै आईपीओ निष्कासन गरि बाँडफाँट गरेको कम्पनीले शेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, शेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नको लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्गलाई नियुक्त गरेको छ। कम्पनीले पुस १ गतेदेखि लागू हुनेगरी शेयर रजिष्ट्रार नियुक्त गरेको बताएको छ ।

Lagani Shiksha gif
sharehubapk भर्खरै आईपीओ निष्कासन गरेको कालिञ्चोक दर्शन लिमटेडको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट
कम्पनीले सर्वसाधारणको लागि ८ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्काशनका गरेको हो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस