×
आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न , यसरि हेर्नुहोस नतिजा।



आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि माघ १६ गतेदेखि फागुन २ गतेसम्म विक्री गरेको आईपीओ बाँडफाँट भएको हो। कम्पनीले २ हजार ३३ जनालाई १० किताको दरले शेयर बाँडफाँट गरेको छ।  त्यस्तै सोहि आवेदक मध्य २० कित्ता भन्दा बढी आवेदन दिने ८ जनालाई थप १ कित्ता गरि ११ कित्ता शेयर बाँडफाँट गरेको हो।

IELTS PTE copy आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न , यसरि हेर्नुहोस नतिजा।

यो आईपीओ बाँडफाँट भएसंगै कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्नेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस