JBBL 296 -3 UMHL 239 2 NICAD85/86 1040 18.9 CLI 460 -2.4 HURJA 286 -4 CFCL 390 -6 MMF1 7.17 -0.06 MHNL 229 -8 SLBBL 770 2 NLICL 540 -9 PROFL 339 -1.2 NICBF 8.84 -0.18 WNLB 1372 -40 KDL 819 -6 KMCDB 930 -30 PMLI 504 -4 CHCL 434.3 -5.7 NIL 795.2 -4.7 LBLD86 1045 19.9 KBL 138 -2 HHL 349 -4 RIDI 162.7 -2.9 BHL 322 -6.7 PHCL 292.5 -5.5 SHLB 1586.9 26.9 SFCL 345 0 DORDI 406 -6 NIBSF2 7.92 0.01 SAGF 8.67 0.01 NRM 359.5 -0.4 VLBS 855 -30 EBLD85 1106 30.9 SPHL 467 -7 AHL 443 -5.7 CIT 2110.1 -1.9 RNLI 427 -5.4 RBCLPO 10750 -48 LBBLD89 1115 2.1 SPIL 790 0.1 BEDC 363.1 -11
×
आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न , यसरि हेर्नुहोस नतिजा।



आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि माघ १६ गतेदेखि फागुन २ गतेसम्म विक्री गरेको आईपीओ बाँडफाँट भएको हो। कम्पनीले २ हजार ३३ जनालाई १० किताको दरले शेयर बाँडफाँट गरेको छ।  त्यस्तै सोहि आवेदक मध्य २० कित्ता भन्दा बढी आवेदन दिने ८ जनालाई थप १ कित्ता गरि ११ कित्ता शेयर बाँडफाँट गरेको हो।

यो आईपीओ बाँडफाँट भएसंगै कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्नेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस