×
Lagani
Lagani Shiksha gif
बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकको शेयर नेप्सेमा सूचीकृत , ओपनिङ्ग रेञ्ज कति ?



बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकको मर्जरपछि कायम शेयर नेप्सेमा सूचीकृत भएको छ ।

दूई बैंकबीच १ बराबरको १ को अनुपातमा मर्जर भएको हुदा बैंक अफ काठमाण्डूको नाममा रहेको ११ करोड २६ लाख १४ हजार ३३७.१७ कित्ता शेयर ग्लोबल आइएमई बैंकको नाममा नेप्सेमा सूचीकृत भएको हो । मर्जरपछिको पहिलो कारोबारको लागि नेप्सेले रू. २०९ दशमलव ४२ ओपनिङ्ग रेञ्ज दिएको छ भने बैंकको शेयर कारोबार पनि फुकुवा गरेको छ ।

Lagani Shiksha gif
sharehubapk बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकको शेयर नेप्सेमा सूचीकृत , ओपनिङ्ग रेञ्ज कति ?

कम्पनीको सेयर भोलि देखि कारोबारमा आउने छ। यी दुई बैंकले पुस २५ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस