ALICL 714.5 -1.2 SMATA 875 -16 DLBS 1374 30 EBL 605 5 CHDC 1684 -35.9 FMDBL 758 -0.1 CGH 909 -5 SICL 832 0 GMFIL 623 1 RNLI 495.5 1.5 RFPL 532 11.1 NIBLGF 9.1 0.38 SEF 9.51 -0.24 GBBL 447 -6 RSDC 735 0 CIT 2195 0 TSHL 909 -11 JBLB 1534 -3 NBL 292.2 1.2 WNLB 2650 -80 SFCL 704.1 63.6 RAWA 889 29 PSF 9.51 -0.09 STC 5908 9 BHPL 655.1 -12.7 LLBS 1050 5 SHPC 525 -3.9 PBD84 1065 1.7 MATRI 1405 -8 HURJA 220 -4.6 CFCL 647 27.1 MHL 725 3.5 NABIL 594 3 HDHPC 208.8 -4.1 C30MF 9.74 0 GBLBS 738 -10 RBCL 17071 -109 CMF2 9.21 -0.1 GHL 218.5 -1.1 MEL 292 2
×
आजपनि साहस र तेह्रथुम पावरको शेयर मूल्यमा सर्किट , लगानीकर्ता मालामाल



साहस उर्जाको शेयर मूल्यमा लगातार सर्किट लागेको छ।

कारोबार सुरु भएलागतै बढ्न सुरु गरेको सहास उर्जाको शेयर मूल्य आजपनि बढेको छ।  कम्पनीको अन्तिम कारोबारको दिन ७१७.७० मा कारोबार भएको थियो भने आज ७३२ मा कारोबार सुरु भएको हो। हाल कम्पनीको शेयर मूल्य ७७२.५    पुगेको छ।

कम्पनीले असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर  बाँडफाँट गरि सकेको छ  । यस आइपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो   ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाए अनुसार आज आईपीओ बाँडफाँट भएको हो ।७०

उक्त कम्पनीले भदौ ६ गतेदेखि रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो  । कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

त्यस्तै तेह्रथुम पावर कम्पनीको शेयर ९.९९ प्रतिसत बढेको छ ।  कम्पनीको अघिल्लो दिनको कारोबार ३६३.२० मा भएको थियो भने आज मूल्य बढेर ३९९.५० पुगेको छ।   Screenshot 2021 11 11 134408 आजपनि साहस र तेह्रथुम पावरको शेयर मूल्यमा सर्किट , लगानीकर्ता मालामाल

 

कम्पनीले ९-१३ भदौसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्काशन गरेको थियो । बिक्रीमा ल्याएको कुल सेयरमध्ये कम्पनीले दुई प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस