MANDU 885 -14 KKHC 260 -2 PRIN 968 4 UAIL 639 -1 MLBBL 1635 15 NMFBS 1435 1 API 289.5 2.5 NIMBPO 176.9 -1.1 AKJCL 209 -3 SCBD 1111 6 SMH 1064.8 5.9 RNLI 495.5 1.5 PBD88 1102.1 2.1 CHL 353 0.4 HPPL 316.3 -3.6 CHDC 1684 -35.9 NHPC 220.1 0 SAHAS 505 28 KSBBL 448 -3 TAMOR 482.9 -2.1 SPC 520 5 MHCL 410 -7 ADBL 367 -11.1 SNMAPO 190 0 DORDI 429 -3.3 MAKAR 500 6 SMATA 875 -16 SIGS2 10.05 0 SMFBS 1505.2 6.2 GUFL 735 5 LICN 1995.9 -27.1 PROFL 655 7 SBLD84 1040 19.3 LBLD86 1081 -0.2 MERO 760 0.5 SJLIC 477 -7.5 UNL 48870 -930 CHCL 568.9 -8.1 PBD84 1065 1.7 PMHPL 260 -4
×
कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट मिति सार्बजनिक।



कालिञ्चोक लिमिटेडको आईपीओ माघ १९ गते अर्थात बिहीवार बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ अनुसार कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओकाे बाँडफाँट माघ १९ गते हुने भएकाे छ । कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १४ लाख ३२ हजार ८ सय ८१ जना लगानीकर्ताहरूले १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ६६ लाख ८ हजार कित्ताका लागि आवेदन दिएका छन् जुन माग भन्दा १८.५२ गुणा बढी आवेदन हो ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँट गर्दा जम्मा ८९ हजार ६ सय ४० जनाले मात्रै सेयर हात पार्नेछन् भने बाकि १३ लाख बढी आवेदकको हात खालि रहने छ।

कम्पनीले सर्वसाधारणको लागि ८ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्काशनका गरेको हो। आईपीओ निष्काशनका लागि गराएको रेटिङ अनुसार केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस