SICL 832 0 USLB 1467 -2.9 EBL 605 5 KDBY 9.21 -0.23 KSBBL 448 -3 CLI 634 -4.9 MAKAR 500 6 NICGF 10.56 -0.28 SRLI 443.1 -4.9 NICA 452 -13 RMF2 9.21 -0.13 GHL 218.5 -1.1 ACLBSL 1035 0 SAPDBL 569.6 -7.4 KPCL 493 -0.8 MERO 760 0.5 PRVU 248 -10 STC 5908 9 NICD83/84 1062 -19 BARUN 379 -6.1 SMPDA 910 -1 EBLD86 1040 -2 SFMF 10.2 -0.2 SHL 512 -4.5 KSBBLD87 1093.4 18.4 SIFC 628 10 MFLD85 1050 -20 DORDI 429 -3.3 PSF 9.51 -0.09 BFC 625 9.1 RBCLPO 12300 88 TSHL 909 -11 NHDL 570 0 WNLB 2650 -80 CHCL 568.9 -8.1 KBLD89 1156 1 HDHPC 208.8 -4.1 MKCL 1497 -26 GILB 1268.4 4.4 PROFL 655 7
×
रवि लामिछाने नागरिकता लिन आज जिल्ला प्रशासन कार्यालय जाने।



रवि लामिछानेले आज नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय जाने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आज उनले नागरिकता लिने तयारी गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतका अनुसार लामिछाने नागरिकता लिने प्रयोजनका लागि आज कार्यालयमा आउने जानकारी आएको छ। अवैध नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट लामिछानेको संसद र मन्त्री पद गुमेको थियो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की समेत रहेको संबैधानिक इजलासका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको इजलासले लामिछानेविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुने ठहर गरेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस