×
सर्वोच्चको फैसलामा हर्क साङपाङको टिप्पणी : सर्बोच्च अदालत भन्दा ठुलो हुन्छ जनअदालत !



रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबारे धरानका मेयर हर्क साम्पाङले टिप्पणी गरेका छन् ।

उनले सामाजिक संजालमा स्टाटस लेख्दै रवि नेपाली भए–नभएको बारे नेपाली जनतालाई सोधेर जनताको धारणालाइ सत्य मानु पर्ने बताएका छन्।  उनले  लेखेका छन्, ‘ कस्ले भन्यो रवी नेपाली नागरीक होइन भनेर ? He is Nepali Citizen.’

त्यस्तै उनले अर्को स्टाटसमा लेखेका छन् , ‘सर्वोच्च अदालत भन्दा ठूलो हुन्छ जनको अदालत ! नेपाली जनतालाई सोधौं, रवि नेपाली हुन् कि होइनन् ? जनताले जे भन्छन्, त्यसैलाई सत्य मान्नु पर्छ ।’

Screenshot 2023 01 27 202748 सर्वोच्चको फैसलामा हर्क साङपाङको टिप्पणी : सर्बोच्च अदालत भन्दा ठुलो हुन्छ जनअदालत !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस