CLI 634 -4.9 MCHL 488.3 -3.7 SPC 520 5 WNLB 2650 -80 SAMAJ 3321.1 1.1 SIKLES 707 -3 BBC 4255 50 CMF2 9.21 -0.1 HDL 1423.1 49.1 USHL 783.2 -13.7 NLG 1317 2 SPDL 310 5 NBLD85 1025 0 JOSHI 305 -6.8 EBLD85 1105 5 MATRI 1405 -8 BHDC 583 5.4 NMBD87/88 1027 -3 MHCL 410 -7 NICGF2 8.78 -0.02 AKJCL 209 -3 STC 5908 9 BHL 440 -13 CITY 805 -17 SIFC 628 10 SWBBL 1065 2.1 BARUN 379 -6.1 ANLB 4453.1 47 CZBIL 242 -10 SBLD84 1040 19.3 NBF3 9.04 0.17 GLH 244 -2 SHPC 525 -3.9 FMDBL 758 -0.1 API 289.5 2.5 NIL 912 8 CORBL 958.8 -10.2 LVF2 9 0 CKHL 632 -8 KBLD89 1156 1
×
सकियो रवि लामिछाने मुद्दाको सुनुवाइ, न्यायाधीश फैसलाको तयारीमा



उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न उठाएर दायर मुद्दामाथिको बहस सकिएको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा दुवैतर्फमा कानुन व्यवसायीले बहस सकेका छन् ।

बहस सकिएसँगै न्यायाधीशहरु फैसलाको तयारीमा जुटेका छन् ।  नागरिकताको वैधतामा प्रश्न उठाउँदै लामिछानेको प्रतिनिधिसभा सदस्य खारेजीको माग गर्दै अधिवक्ता रविराज बसौला समेत र अधिवक्ता युवराज पौडेलसमेतले  छुट्टाछुट्टै रिट दायर गरेका हुन् ।

अमेरिकाको नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिई खारेज भएकै नागरिकताबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकाले उनको सांसद पद खारेजीसहितको माग गर्दै उनीहरुले गत २८ मंसिरमा लामिछानेविरुद्ध रिट दर्ता गरेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस