×
Lagani
Lagani Shiksha gif
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा।



कुमारी बैंक लिमिटेडले संस्थापक शेयर विक्री खुला गरेको छ।

बैंकले दुई संस्थापक शेयरधनीहरूले ७८ हजार १६६ कित्ता संस्थापक शेयर विक्री गर्न लाएका हुन् । उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा आएको हो। जसले गर्दा सर्बसाधारणले खरिद गर्न पाउने छैनन्।

Lagani Shiksha gif
sharehubapk कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा।

आगामी ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरूले बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । उक्त समयभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट खरिदको लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस