NIBSF2 8.67 -0.33 DDBL 993 14 KBSH 2051 -18 SAND2085 1050 -10 SMJC 539 -11 API 335.5 -3.4 NRN 925.5 -49.5 BHL 431 6 CKHL 624.5 9.5 NESDO 2467.9 191.9 GBLBS 788 8 MNBBL 415 -4.9 NBF3 9.14 -0.11 SSHL 230 -7.5 SBID89 1050 22.5 NIBLGF 9.2 -0.41 SBID83 1050 0 SWMF 870 4 NIFRA 290 -5 SBCF 9.12 -0.31 PSF 10.68 -0.02 KMCDB 1101.1 15.5 MFLD85 1022.6 6.6 MHCL 396.5 -7.3 HIDCLP 165 -3 AKPL 264.1 -3.9 UMRH 475 -12 NMB 250 -0.5 IGI 638 -9 BBC 4490 -55 KRBL 702.4 -17.6 GRDBL 863 -4 UPCL 283.9 -0.1 NICSF 11.1 0.23 NHDL 587 -7 CIT 2359 -31 MBJC 355 -7.1 RFPL 493 4 KSBBLD87 1006.2 -0.9 MFIL 739.1 -7.8
×
आज पनि साहसको शेयर मूल्यमा सर्किट , तेह्रथुम पवरको भने ३३०मै सिमित



साहस उर्जाको शेयर मूल्यमा लगातार सर्किट लागेको छ।

कारोबार सुरु भएलागतै बढ्न सुरु गरेको सहास उर्जाको शेयर मूल्य आजपनि बढेको छ।  कम्पनीको अन्तिम कारोबारको दिन ५९३.२० मा कारोबार भएको थियो भने आज ६०५ मा कारोबार सुरु भएको हो। हाल कम्पनीको शेयर मूल्य ७१७. ०  पुगेको छ।Screenshot 2021 11 09 110408 आज पनि साहसको शेयर मूल्यमा सर्किट , तेह्रथुम पवरको भने ३३०मै सिमित

कम्पनीले असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर  बाँडफाँट गरि सकेको छ  । यस आइपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो   ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाए अनुसार आज आईपीओ बाँडफाँट भएको हो ।७०

उक्त कम्पनीले भदौ ६ गतेदेखि रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो  । कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

त्यस्तै तेह्रथुम पावर कम्पनीको शेयर  भने बढ्न सकेन।  कम्पनीको अघिल्लो दिनको कारोबार ३३०.२० मा भएको थियो भने आज हालसम्म मूल्य बढेको छैन।Screenshot 2021 11 09 110421 आज पनि साहसको शेयर मूल्यमा सर्किट , तेह्रथुम पवरको भने ३३०मै सिमित

 

कम्पनीले ९-१३ भदौसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्काशन गरेको थियो । बिक्रीमा ल्याएको कुल सेयरमध्ये कम्पनीले दुई प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस