MFLD85 1050 -20 HDL 1423.1 49.1 SHEL 242.9 -4.7 NLG 1317 2 MPFL 751 5 JBBL 351 -3.1 LBLD86 1081 -0.2 PBD85 1079.9 19.9 SFEF 9.29 0.22 LICN 1995.9 -27.1 GMFBS 1512.1 -16.9 SJLIC 477 -7.5 SEF 9.51 -0.24 SPIL 853 -18 PFL 652 -1 NIBSF2 8.9 0.08 CKHL 632 -8 ULHC 390 -7.9 CHDC 1684 -35.9 IHL 499 -1 NWCL 975 -13.9 GMFIL 623 1 SHL 512 -4.5 SAEF 11.22 0.17 SRBLD83 1065 -10 MHNL 265.5 -0.5 RSDC 735 0 NICFC 8.97 -0.33 NICSF 9.5 0.25 HATHY 1322 13 UNLB 2527 -3.9 HBL 260 -13 NADEP 1030 -55 SKBBL 934 -3 PBD88 1102.1 2.1 PMLI 562 1 SBL 345 -8.1 SPHL 666.9 16.9 VLBS 902.5 -7.5 NMBMF 695 -10
×
आज पनि साहसको शेयर मूल्यमा सर्किट , तेह्रथुम पवरको भने ३३०मै सिमित



साहस उर्जाको शेयर मूल्यमा लगातार सर्किट लागेको छ।

कारोबार सुरु भएलागतै बढ्न सुरु गरेको सहास उर्जाको शेयर मूल्य आजपनि बढेको छ।  कम्पनीको अन्तिम कारोबारको दिन ५९३.२० मा कारोबार भएको थियो भने आज ६०५ मा कारोबार सुरु भएको हो। हाल कम्पनीको शेयर मूल्य ७१७. ०  पुगेको छ।Screenshot 2021 11 09 110408 आज पनि साहसको शेयर मूल्यमा सर्किट , तेह्रथुम पवरको भने ३३०मै सिमित

कम्पनीले असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर  बाँडफाँट गरि सकेको छ  । यस आइपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो   ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाए अनुसार आज आईपीओ बाँडफाँट भएको हो ।७०

उक्त कम्पनीले भदौ ६ गतेदेखि रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो  । कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

त्यस्तै तेह्रथुम पावर कम्पनीको शेयर  भने बढ्न सकेन।  कम्पनीको अघिल्लो दिनको कारोबार ३३०.२० मा भएको थियो भने आज हालसम्म मूल्य बढेको छैन।Screenshot 2021 11 09 110421 आज पनि साहसको शेयर मूल्यमा सर्किट , तेह्रथुम पवरको भने ३३०मै सिमित

 

कम्पनीले ९-१३ भदौसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्काशन गरेको थियो । बिक्रीमा ल्याएको कुल सेयरमध्ये कम्पनीले दुई प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस